| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

गोरखा नगरपालिका वडा नं. १२ का कृषकहरुलाई कृषि औजार वितरण

गोरखा नगरपालिका वडा नं. १२ का कृषकहरुलाई कृषि औजार वितरण गरिएको छ । वडाको २०८०/०८१ को कृषि सामग्री वितरण कार्यक्रम अन्तरगत १२ जनालाई सामग्री वितरण गरिएको वडाध्यक्ष डिल बहादुर थापाले

गोनपाको फुटपाथ योजनामा सडक डिभिजनको सहकार्य

गोरखा बजारको बसपार्कदेखि खोलखोलेसम्म व्यवस्थित फुटपाथ सहितको सडक चौडा पार्ने काममा सडक डिभिजन दमौलीले सहकार्य गर्ने भएको छ । गोरखा नगरपालिकाका अनुसार सडक डिभिजनले सडक र नाला निर्माणमा साथ दिने

स्थानीय पाठ्यक्रम बनाउँदै चुमनुब्री

गोरखाको सबैभन्दा दुर्गममा रहेको चुमनुब्री गाउँपालिकाले बालबालिकालाई पठनपाठन गर्न स्थानीय पाठ्यक्रम बनाउने तयारी गरेको छ । स्थानीय कला, भाषा, संस्कार, संस्कृति, भेषभुषा, प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल, पालिकाभित्रका चर्चित व्यक्तित्वहरुको

गोरखाली आँटिला चेलीहरु

गोरखाकी पूर्णिमा श्रेष्ठले विश्वको सर्वाेच्च शिखर सगरमाथाको दोस्रोपटक सफल आरोहण गरेकी छन् । गत आइतबार बिहान ६ः४० बजे शिखरमा पुगेर अहिले बेसक्याप आइपुगेको उनले जानकारी दिइन् । एटके एक्सपिडिशन कम्पनीबाट

पालुङटारमा मकै तथा लहरे बालीमा रोग देखा पर्न थाले

पालुङटारमा लगाइएका मकै तथा लहरे बालीहरुमा रोग देखा परेको छ । आइतवार भएको बाली उपचार शिविरमा भएको परिक्षणमा मकै बालीमा अमेरिकन फौजी किरा, मकैमा गबारो र लहरे बालीमा लाही र

चट्याङका कारण बन्द भएको गोरखा अस्पतालको ल्याव सेवा संचालनमा

चट्याङका कारण बन्द भएको गोरखा अस्पतालको ल्याव सेवा संचालनमा आएको छ । सोमवार रातीबाट सेवा संचालनमा आएको अस्पतालका सूचना अधिकारी लिपासा श्रेष्ठले बताइन् । गत बुधवार दिउँसो परेको चट्याङका कारण

गुरुकुलका बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण

गोरखा नगरपालिका–६ छहरेस्थित गोरक्षनाथ वैदिक गुरुकुल आधारभूत बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । ३१ औ बार्षिक उत्सवको अवसरमा पारेर मंगलवार हेड्स नेपाल गोरखा शाखाले सामग्री वितरण गरेको

एकिकरण नेपालद्वारा प्रावि शिक्षकहरुलाइ साक्षरता सिप अभिवृद्धि आधारभूत तालिम प्रदान

एकिकरण नेपालले जिल्लाभरका १०० विद्यालयहरुको कक्षा २ मा नेपाली भाषा शिक्षण गर्ने शिक्षकहरुलाई प्रदान गरेको साक्षरता सिप अभिवृद्धि शैक्षणिक तालिम सम्पन्न भएको छ । नेपाली भाषाका शिक्षकहरुको साक्षरता सिप अभिवृद्धि

बूढीगण्डकी निर्माण सुरु गर्ने सरकारको घोषणा

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु गर्ने घोषणा गरेको छ । मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बूढीगण्डकी र नलसिंहगाड जलासययुक्त

विद्यार्थी लक्षित ‘प्रहरीसंग एक दिन’ कार्यक्रम संचालन

जिल्लामा ‘प्रहरीसँग एक दिन’ कार्यक्रम सुरु गरेको छ । जिल्ला प्रहरी कार्यलय गोरखा र सामुदायिक प्रहरी सेवा केन्द्र तथा सामुदायिक सेवा केन्द्र, गोरखाको संयुक्त आयोजनामा कार्यक्रम संचालनमा आएको हो ।१४