
निर्माणाधीन अवस्थामा रहेका गोरखा जिल्लाभित्रका सडकहरु बर्खा अगावै व्यवस्थित गरी सहज आउजाउको व्यवस्था मिलाउन नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति गोरखाले माग गरेको छ । शुक्रवार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन

विद्यालय उमेरका बालिकामा दबेर रहेका यौन तथा घरेलु हिंसाका घटना बाहिर ल्याउन गोरखा प्रहरीले बिशेष अभियान सुरु गरेको छ । बिगत एक सातादेखि ‘प्रहरीसँग एक दिन’ अभियान चलाएर प्रहरीले बालिकाभित्र

इकाइ खारेज गरेर कम्पनी स्थापना भएपछि बूढीगण्डकी जलविद्युत आयोजनाले गति लिन्छ कि भन्ने आशामा बसेका प्रभावित क्षेत्रका बासिन्दा काम ठप्प भएपछि झन् चिन्तित भएका छन् । शनिवार जिल्ला सदरमुकाममा पत्रकार

पौडी खेल्ने क्रममा डुवेर गोरखामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरानचोक गाउँपालिका–१ बिरौटा बस्ने १६ बर्षीय मनिष भन्ने मेष तामाङ र झापा जिल्ला घर भई हाल पालुङटार

गोरखा मनकामना यातायात सेवा प्रालिको अध्यक्षमा पुनः सुरेन लामिछाने निर्वाचित भएका छन् । प्रालिको शनिवार जिल्ला सदरमुकाममा सम्पन्न भएको छैठौं साधारण सभा तथा तेस्रो अधिवेशनमा निकटतम प्रतिस्पर्धी ताराबहादुर खड्कालाई ११

गोरखा नगरपालिकाको सबै वडा पूर्णखोप सुनिश्चितता तथा दीगोपना वडा घोषणा भएका छन् । बुधबार नगरपालिकाको स्वास्थ्य शाखाले पालिका भित्रका १४ वटै वडाहरुलाई पूर्णखोप सुनिश्चितता तथा दीगोपना वडा घोषणा गरेको हो

प्रतीक्षा आले मगर । ट्राफिक प्रहरीहरुको राजश्व संकलन वर्षेनी बढ्दो क्रममा छ । कार्यालयले गत आर्थिक वर्ष २०७९/८० मा ७६ लाख ३० हजार रुपैँया राजश्व संकलन गरेको थियो । गत

बैदेशिक रोजगारमा कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा शहिद लखन गाउँपालिका–९ घर भई हाल काठमाण्डौ सामाखुशी बस्ने ३३ बर्षीय रामेश्वर काप्री

गोरखा नगरपालिका–१० का वडावासीलाई लक्षित गरी छेवेटारमा पञ्चेबाजा बजाउने तालिम संचालन गरिएको छ । वडा कार्यालयको आयोजनामा गत मंगलवारदेखि तालिम शुरु भएको हो । चार वटा समूह बनाएर तालिम संचालन

गोरखा नगरवासीलाई लक्षित गरी जिल्ला सदरमुकाममा स्थानीय पथ प्रदर्शक तालिम शुरु भएको छ । गोरखा नगरपालिका र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान ललितपुरको सह लगानीमा वुधवारबाट तालिम शुरु भएको