
तनहुँको दमौलीबाट ७ जनालाई जुवा खेल्दै गरेको अबस्थामा व्यास नगरपालिका वडा नं ३ बाट प्रहरीले पक्राउ गरेको छ ।घरमा जुवा तास खेलिरहेका छन् भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले लक्ष्मण मल्लको

गोरखा नगरपालिका वडा नं २ कोखे आहाले नजिकैको जुगेपानी पहिरो नियन्त्रणको काम सम्पन्न भएको छ । गोरखा–घ्याम्पेसाल–आरुघाट सडक अन्तरगत पर्ने उक्त सडक खण्डको पहिरो नियन्त्रणको जिम्मा आइडी कन्स्ट्रक्सनले पाएको थियो

शारीरिक एवं मानसिक रुपमा अपाङ्गता भएकी युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा मुद्दा खेपिरहेका एकजनालाई गोरखा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ ।घटनाको तीन महिनापछि पक्राउ परेर प्रहरी

जिल्लामा जारी ट्राफिक सप्ताह सम्पन्न भएको छ । सोमबार जिल्ला ट्राफिक प्रहरी कार्यलय गोरखाले समीक्षात्मक कार्यक्रमको आयोजना गरी ‘ट्राफिक सप्ताह–२०८१’को समापन गरेको हो ।जिल्ला ट्राफिक प्रहरी कार्यलयले र मातहतका कार्यालयहरुले

सशस्त्र प्रहरीले गोरखा नगरपालिका–१० छेवेटारमा विद्यालय सञ्चालन गर्ने भएको छ । विभिन्न प्रदेशहरुमा विद्यालय सञ्चालन गर्ने क्रममा सशस्त्रले गण्डकी प्रदेशअन्तर्गतको विद्यालय छेपेटारमा सञ्चालन गर्ने निर्णय गरेको हो ।आवासीय सुविधा सहितको

गोरखाकी पुर्णिमा श्रेष्ठले विश्वको सर्वोच्च शिखर सगरमाथाको दोस्रोपटक सफल आरोहण गरेकी छन् । गत आइतबार बिहान ६:४० बजे शिखरमा पुगेर अहिले बेसक्याप आइपुगेको उनले जानकारी दिइन् । एटके एक्सपिटिशनबाट उनले

मेलिना बराम ।चुमनुब्री गाउँपालिकाको केन्द्र फिलिमबाट दक्षिण पश्चिमतर्फ एउटा अजङ्गको पहिरो छ । पहिरोको शीर स्थानीय देवल गाउँको आँगनमा छ । हेर्दा भर्खरै ओइरिएजस्तो आलो देखिन्छ तर, यो पहिरो नयाँ

बिद्यालय छनोट गर्न नसक्दा भारत सरकारबाट अनुदानमा प्राप्त भएको ‘स्कुल बस’ एक महिनादेखि गोरखा नगरपालिकामै थन्किएको छ । कुन बिद्यालयलाई दिने भन्ने टुंगो नलाग्दा अन्योलता कायम नै रहेको हो ।

भेँडा चराउँदा भीरबाट लडेर गम्भीर घाइते भएका चुमनुब्री ३ पाङसिङका चन्द्र गुरुङको उपचारका लागि आर्थिक सहयोग गर्न परिबारले अनुरोध गरेको छ । आर्थिक अबस्था अत्यन्तै कमजोर भएका २१ बर्षिय गुरुङको

सामाजिक सञ्जाल(फेसबुक)मा फेक अकाउन्ट बनाई महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा बारपाक सुलिकोट गाउँपालिका वडा नं २ बस्ने