
पालुङटार नगरपालिकाको आगामि आर्थिक बर्ष २०८१/८२ को अनुमानित बजेट ८३ करोड २८ लाख रहेको छ । आइतवार भएको १५ औ नगर सभामा नगर उपप्रमुख बन्दना पाण्डेले उक्त बजेट प्रस्तुत गरेकी

तिब्बतमा पक्राउ परेका गोरखा छेकम्पारका दुई युवाको खोजी गरिदिन माग गर्दै प्रहरीले इन्टरपोलमा निवेदन दिएको छ । तिब्बती प्रहरीले नियन्त्रणमा लिएर सिगात्सेमा राखेको भनिएका चुमनुब्री गाउँपालिका ७ छुलेका कर्मा छेतेन

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गोरखाले आफ्नो ४५औ स्थापना दिबस मनाएको छ । संगठनले सो अवसरमा आइतबार बिहान ट्याक्सीपार्क, बसपार्क, घ्यापेसाल बसपार्क लगायतका क्षेत्रहरुको सरसफाइ गरी साँझ दीप प्रज्वलन गरिएको

सहिदलखन गाउँपालिकाले आगामि आर्थिक वर्ष २०८१/८२ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । शनिबार भएको गाउँसभाको १५ औँ अधिवेशनमा पालिकाले ६० करोड, सातलाख रुपैयाँको बजेट तथा कार्यक्रम

तिब्बतमा पक्राउ परेका गोरखा छेकम्पारका दुई युवाको खोजी गरिदिन माग गर्दै आफन्तले प्रहरीमा निवेदन दिएका छन् । चुमनुब्री गाउँपालिका ७ छुलेका कर्मा छेतेन र लामागाउँका कर्मा राप्केका परिबारजनले गत बिहिबार

सहिदलखन गाउँपालिका वडा नं ८ को कार्यालयले वडाको सबै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय पोशक वितरण गरेको छ । वडाले ३ सामुदायिक विद्यालयहरुमा अध्ययनरत ३ सय ३६ जना विद्यार्थीहरुलाई ट्रयाकसुट

प्रतिक्षा आले मगर ।पालिकाबाट विभिन्न शीर्षकमा अनियमित रुपमा भुक्तानी भएको ७ लाख ६० हजार रुपैयाँ लेखापरीक्षणका क्रममा असुल उपर भएको छ । पालिकाले नियम विपरीत भ्रमण भत्ता बापत भुक्तानी गरेको

एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला समन्वय समितिका अध्यक्ष गणेशराज सेढाईँको नेतृत्वमा १५१ सदस्यीय जिल्ला परिषद घोषणा गर्दै एकीकृत अनेशिसंको जिल्ला परिषद सम्पन्न भएको छ । संगठनमा आवद्ध चारसय भन्दा

गोरखा नेत्रहिन संघको १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहिबार जिल्ला सदरमुकाम स्थित जिल्ला समन्वय समितिको सभाहलमा साधारण सभा सम्पन्न भएको हो । सभाले जिल्लाको सबै स्थानीय

धार्चे गाउँपालिकामा नियुक्त भएका स्वकीय सचिव र कानूनी सल्लाहकारलाई तलबभत्ता दिएको रकमलाई बेरुजु देखाएको छ । महालेखा परीक्षकको आर्थिक वर्ष २०७९/८० को प्रतिवेदनमा पालिका प्रमुखको स्वकीय सचिव र कानूनी सल्लाहकारलाई