
गोरखामा रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा संचालनमा रहेको साक्षरता कार्यक्रम र बालिका शिक्षा कार्यक्रमको जिल्ला परियोजना सल्लाहकार समितिको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । शिक्षा क्षेत्रमा रुम

जिल्लामा दुई दिने मनोसामाजिक समस्या तथा आत्महत्या सम्बन्धी सचेतना कार्यक्रम समपन्न भएको छ । बुधबार र बिहीकार संचालन भएको कार्यक्रम महिला आयोजना उद्यमी संघ गोरखाको आयोजना तथा गोरखा नगरपालिका वडा

हाम्रो समाजमा लोकल जातको कुखुरालाई भन्दा ब्रोइलर कुखुरालाई हेर्ने दृष्टिकोण नित्तान्त फरक छ । गाईघोँडालाई भन्दा खच्चडलाई हेर्ने दृष्टिकोण झन फरक छ । प्रविधिको प्रयोगले बनेको भन्ठानेर हो वा अन्य

गोरखा नगरपालिका वडा नं १० बिरिन्चोकमा कृषि सामाग्री वितरण गरिएको छ । बुधबार गोनपाको १० नं वडा कार्यालयले कृषि पेशामा आवद्ध वडाबासीहरुलाई डिजिटल तराजु र औषधी छर्कने पम्प वितरण गरेको

प्रतीक्षा आले मगर ।अजिरकोट गाउँपालिकाको आर्थिकवर्ष २०७९/८० को बेरुजु ६३ लाख १२ हजार देखिएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ६१ औँ प्रतिवेदन अनुसार बारपाक सुलिकोटले ६ लाख

बिकास मरहट्टा ।अजिरकोट गाउँपालिकाले आगामि आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । वुधवार भएको गाउँ सभाको १५ औ अधिवेशनमा पालिका अध्यक्ष दिपक देवकोटाले नीति तथा कार्यक्रम

चुमनुब्री गाउँपालिका वडा नं. ३ भालुवनको २४ घरधुरीलाई शौचालयका सामग्री वितरण गरिएको छ । मंगलबार एक कार्यक्रमका बीच फ्रेन्ड्स अफ सिङ्ला फाउण्डेशनले शैचालयका सामग्री सहयोग गरेका हो । यसअघि सो

नेपाल स्काउटको ७३ औं स्थापना दिवस गोरखामा विभिन्न कार्यक्रम गरी मनाइएको छ । बुधबार गोरखा नगरपालिका ६ चारधारेमा कार्यक्रम गरी ७३ औं स्थापना दिवस मनाइएको हो । नगरपालिकाभित्रका स्काउट सञ्चालन

प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले गोरखाको घाटबेंसी र धादिंगको बुट्टार जोड्ने बुढीगण्डकी माथिको पुल तुरुन्त मर्मत गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै

गोरखा लिग फुटबल प्रतियोगिताको विवाद अझैँ टुङ्गो लाग्न सकेको छैन । गत जेठ २७ गतेबाट उब्जिएको विवाद साम्य नहुँदा स्थगित खेलहरु कहिले हुने अझै अनिश्चित छ । जिल्ला फुटबल संघले