| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

गोरखामा यसबर्षको एसईईमा ३३ प्रतिशत मात्र उतीर्ण

प्रतीक्षा आले । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार सार्वजनिक भएको छ । गोरखाबाट इसईईमा सहभागीमध्य ३३ प्रतिशत परीक्षार्थी मात्र उतीर्ण भएका छन् । ६७ प्रतिशत विद्यार्थीको नतिजा अवर्गीकृत

एसईई नतिजामा चित्त नबुझे अनलाइनबाटै निवेदन दिन सकिने

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकको कार्यालय (कक्षा १०) ले यस वर्षदेखि माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझे अनलाइनबाटै पुनर्योग निवेदन दिन सकिने व्यवस्था गरेको छ । बोर्डका अध्यक्ष

दुर्गमको व्यथा : हेलिकोप्टर कुर्दाकुर्दा नआएपछि …

चुमनुब्री ७ छुलेका ५८ बर्षीय घ्युर्मे लामा केही दिनदेखि बिरामी थिए । गत मंगलबार उनी बेहोश भएर ढले । आकस्मिक उपचार गर्न काठमाडौँ जानका लागि हेलिकोप्टर मगाए । दिनभरि पर्खिदा

गोरखा ‘पूर्णखोप सुनिश्चितता एवं दिगोपना जिल्ला’ घोषणा

गोरखालाई ‘पूर्णखोप सुनिश्चितता एवं दिगोपना जिल्ला’ घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारा सहित बुधबार एक कार्यक्रमका बीच जिल्लालाई पूर्णखोप

मनास्लुको फेदमा हाई अल्टिच्यूड फुटबल प्रतियोगिता : उपाधि साम्दो एफसीलाई

मेलिना बराम :मनास्लु हिमालको फेदमा हाईअल्टिच्यूड फुटबल प्रतियोगिता सम्पन्न भएको छ । समुद्री सतहबाट ३५०० मिटर उचाइमा अवस्थित चुमनुब्री २ स्यालामा सम्पन्न भएको छैठौँ नुब्री मनास्लु कप फुटबल प्रतियोगिताको उपाधि

लागू पदार्थ दुव्र्यशन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो

लागू पदार्थ दुव्र्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा गोरखाको महेन्द्रज्योति मावि दरवारमार्ग गोरखामा मानव अधिकार तथा शान्ति समाजले सचेतना कार्यक्रम सम्पन्न गरेको छ । मानव अधिकार तथा शान्ति समाज

चुमनुव्रीको नीति तथा कार्यक्रम : स्याक्या परम्परालाई गिनिज बुकमा राख्न प्रस्ताब गर्ने

चुम उपत्यकाको ऐतिहासिक श्याग्या (अहिंसा) परम्परालाई गिनिज बुक अफ वल्र्ड रेकर्डमा राख्न चुमनुव्री गाउँपालिकाले बिशेष पहल गर्ने भएको छ । आइतवार आगामि आर्थिक बर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम प्रस्तुत

औषधी व्यवसायी संघ गण्डकी प्रदेशको सचिवमा श्रेष्ठ

स्वास्थ्यकर्मी संगमबाबु श्रेष्ठ नेपाल औषधि व्यवसायी संघ गण्डकी प्रदेशको सचिवमा निर्वाचित भएका छन् । सोमवार पोखरामा भएको संघको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट श्रेष्ठ सचिवमा निर्वाचित भएका हुन् ।

स्थानिय सरकारको बजेट : बिकाश तर्फ निराशाजनक, चालु मै खर्छ हुन्छ ७० प्रतिशत

प्रतीक्षा आले ।जिल्लाका स्थानीय तहहरुले कुल आम्दानीको झन्डै ७० प्रतिशत रकम चालु तथा प्रशासनिकतर्फ खर्च गर्ने गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ६१ औँ बार्षिक विवरण

राष्ट्रिय परिचयपत्रः माघ १ देखी गोरखामा पनि अनिवार्य रुपमा लागु हुँदै

गोरखामा माघ १ देखी राष्ट्रिय परिचाय पत्र अनिवार्य रुपमा लागु हुने भएको छ । सरकारले माघ १ देखी गोरखा लगायत ३८ जिल्लाहरुमा सबै प्रकारका सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य