
भिमसेन थापा गाउँपालिका कार्यालयमा वडाहरु सहितको नक्शा अंकित ‘स्याण्डमोडल’ निर्माण गरिएको छ । पालिकाको आर्थिक सहयोगमा नेपाली सेनाले उक्त स्याण्ड मोडल बनाएको हो । नेपाली सेनाको नागरिक सैनिक सम्बन्ध कार्यक्रम

जिल्लामा हुनेसक्ने विपद व्यवस्थापनका लागि पूर्व तयारी थालिएको छ । मंगलवार जिल्ला विपद व्यवस्थापन समितिको बैठक बसेर बिभिन्न निर्णयहरु गरिएको छ । मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना अद्यावधिकका लागि प्रमुख

मेलिना बराम ।गोरखाको भीमसेन थापा गाउँपालिका वडा नं. ८ घाटबेशी र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. १ बुटार जोड्ने बुढीगण्डकीमाथि रहेको काठको झुलुङ्गे पुल निकै जीर्ण अवस्थामा रहेको छ ।

सिरानचोक गाउँपालिका–४ चोरकाटेका भेषबहादुर कुमाल आफ्नो बाउबाजेले सेरामिक्स (माटोका भाँडाकुँडा) बनाउने काम गरेको कहिल्यै थाहा पाएनन् । जिजुबाजेको पालासम्म बन्थ्यो भन्ने सुनेका उनी आफै पनि आफ्नो पुख्र्याैली पेशालाई कहिल्यै संलग्न

प्रतीक्षा आले मगर ।बारपाक सुलिकोट गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को बेरुजु १ करोड २७ लाख २८ हजार देखिएको छ । महालेखा परिक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदन

पालुङटार नगरपालिकाले आगामि आर्थिक बर्ष २०८१/८२ मा सञ्चालन गरिने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमवार १५ औं नगरसभामा नगर प्रमुख विवस चिन्तनले आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम

प्रतीक्षा आले ।सिरानचोक गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को बेरुजु ५६ लाख ८० हजार देखिएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार सिरानचोकले ४ लाख

मेलिना बराम ।गोरखामा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नका लागि राष्ट्रिय परिचयपत्र नचाहिने प्रमुख जिल्ला अधिकारी भोला दहालले बताएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले पहिलो चरणमा २८ जिल्लामा मात्रै

शिव उप्रेती ।धार्चे गाउँपालिका ३ खोर्लावेशीका प्रदीप खत्री १४ वटा खच्चड धपाउँदै भोटखोलातिर उकालिँदै थिए । बाटोमाथिको भीरबाट ठूलो ढुंगा लडीबुडी खेल्दै आफैमाथि आइपुग्यो । ‘चिउरीभीरबाट घरभन्दा नि ठूलो ढुंगो

धार्चे गाउँपालिका वडा नं. ७ लापुका जोन घलेले दुई विद्यालयमा अक्षय कोष स्थापना गरेका छन् । हाल अष्ट्रेलिया बस्दै आएका घलेले लापुस्थित कालरात्री मावि र लापुवेशीको प्रभात किरण माविमा तीन/तीन