
गोरखामा बालयौन दुव्र्यवहारको घटना बढेको पाइएको छ । सोमबार अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले सार्वजनिक गरेको पछिल्लो ६ महिनाको तथ्याङ्कमा बालयौन दुव्र्यवहारको घटना बढेको पाइएको हो । सोमवार इन्सेकद्धारा आयोजित

गोरखा नगरपालिकाको आगामि आर्थिक बर्ष २०८१/८२ को बजेट ९८ करोड ४६ लाख रहेको छ । सोमवार नगर सभाको १४ औं अधिवेशनमा नगर उपप्रमुख मसलीमाया थोकरले उक्त रकमको अनुमानित बजेट प्रस्तुत

भिमसेन थापा गाउँपालिका झिँगटे स्थित ध्रुबज्योति आधारभुत विद्यालयमा अध्यायनरत १०९ जना विद्यार्थीलाई शौक्षिक सामग्री वितरण गरिएको छ । गोरखा घर भई वेलायत तथा अमेरिकामा रहेका युवाहरुले विद्यालयलाई १ लाख ३१

गोरखा नगरपालिका वडा नं ८ निवासी डाक्टर विशाल केसी सम्मानित भएका छन् । गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रालयले स्वास्थ्य सरसफाई तथा वातावरण संरक्षण र दिगो बिकासतर्फ उनलाई सम्मान गरेको हो

गोरखा नगरपालिकाले आगामि आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रम ल्याएको छ । सोमवार नगरसभाको १४ औ अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख कृष्ण बहादुर राना मगरले यो

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका भिमसेनथापा गाउँपालिका २ का भगिरथ भन्ने कृष्ण प्रसाद सोडारीलाई कारागार चलान गरिएको छ । ४५ वर्षीय सोडारीलाई अदालतको आदेश अनुसार सोमबार पुर्पक्षकालागी कारागार चलान

यो बर्ष गोरखामा तीन वटा मोटरेवल पुल बनेका छन् । गण्डकी प्रदेश सरकारबाट पूर्वाधार कार्यालय गोरखामार्फत कार्यान्वयन हुने गरी उक्त पुलहरु बनेका हुन् । आरुघाटको आर्खेत खोला, जरेबरको दरौदी नदी

नेपाल औषधी व्यवसायी संघ गोरखाका निवर्तमान अध्यक्ष संगमबाबु श्रेष्ठ सम्मानित भएका छन् । औषधी व्यवसायी संघ गण्डकी प्रदेशको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनको अवसरमा उनलाई सम्मान गरिएको हो । विपद

प्रतीक्षा आलेमगर ।जिल्लाका स्थानीय तहहरुको बेरुजु वर्षेनी घट्दो क्रममा छ तर, वेथिति भने कायमै छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को(६१ औ) प्रतिवेदन अनुसार जिल्लाका

समुद्री सतहबाट ३५०० मिटर उचाइमा अवस्थित स्यालामा छैठौँ नुब्री मनास्लु कप फुटबल प्रतियोगिताको सुरु भएको छ । चुमनुब्री २ को स्यालास्थित खेलमैदानमा ल्हीस्यो क्लबको आयोजना शनिबारदेखि फुटबल प्रतियोगिता सुरु भएको