
एसईई पुरक परीक्षाको पहिलो दिन बुधबार अङग्रेजी विषयको परीक्षामा १९ जना अनुपस्थित भएका छन् । जिल्लाभर १३ सय ४० जनाले अङग्रेजीको पुरक परीक्षा दिनुपर्नेमा १३ सय २१ जनाले मात्र परीक्षा

आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका बारपार सुलिकोट गाउँपालिका–७ बालुवाका कुमार सार्कीलाई गोरखा जिल्ला अदालतको बुधबार बसेको इजलासले पुर्पक्षयका लागी थुनामा राख्न आदेश दिएको छ । गत असार २६

मेलिना बराम ।बारपाक सुलिकोट गाउँपालिका वडा नं. ६ को वडा कार्यालय कहाँ निर्माण गर्ने भन्ने बारे सातबर्ष बितिसक्दा पनि टुंगो लाग्न सकेको छैन । स्थानीय सरकार आएको सात वर्ष बितिसक्दा

गोरखा सदरमुकाममा दिनदहाडै सुनको सिक्री लुटपाट भएको छ । गोरखा नगरपालिका–५ रोहटेपानीकी ७५ वर्षीय रत्न कुमारी मग्रातीले लगाएको सुनको सिक्री बुधबार लुटपाट भएको हो ।रोहटेपानी स्थित बेम्बो कटेज क्षेत्रमा बाटोमा

गाई काटेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भिमसेनथापा गाउँपालिका–४ का ४१ वर्षीय बाबुराम अछामी र ३३ वर्षीय राजिन सुर्खेती रहेको प्रहरीले जनाएको छ ।‘गत सोमबार

जिल्लाका ११ वटै स्थानीय तहहरुको न्यायिक समितिका कर्मचारीहरुलाई लक्षित गरेर तीन दिने क्षमता अभिवृद्धि कार्यक्रम संचालन भएको छ । जिल्ला अदालतको आयोजनामा संचालित कार्यक्रमको मंगलबार उद्घाटन गरिएको हो । सबै

उत्तरी गोरखाको चुम्चेत, चुम्लिङ, सिप्चेतलगायतका हिमाली गाउँका बासिन्दा अहिले अँगेनुको उज्यालोका भरमा रात गुजार्ने गरेका छन् । गाउँको लघुजलविद्युत आयोजना पहिरोले बगाएपछि चुमनुब्री गाउँपालिका ६ चुम्चेत, चुम्लिङ, सिप्चेत, खारोङ, ताज्यू,

युनाइटेड सेभेन युथ क्लबले जिल्ला सदरमुकाममा १ गतेदेखि प्रथम राम्बो कप‘सेभेन ए साइड नकआउट’ फुटबल प्रतियोगिता गर्ने भएको छ । क्लबले महिला, पुरुष तथा ३३ वर्ष माथिका लागि छुट्टाछुटै प्रतियोगिताको

धार्चे गाउँपालिकाले न्याय निरुपणसम्बन्धी जनचेतनामूलक भिडियो विमोचन गरेको छ । जिल्ला अदालत गोरखाद्वारा आयोजित न्यायिक शाखा कर्मचारीको तीन दिने क्षमता अभिवृद्धि कार्यक्रमको अवसरमा उक्त भिडियो विमोचन गरिएको हो । मंगलबार

नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । रौतहट बृन्दावन नगरपालिका वडा नं.५ घर भई जिल्ला मकवानपुर, हेटौडा उप महानगरपालिका वडा नं.४ बस्ने २१ वर्षीय दीपेन्द्र दास