| बुधबार, कार्तिक २५, २०८३

गोरखाका समाचार

आफ्नै सर्टिफिकेट लिन २० हजार रुपैयाँ जरिबाना !

प्रतिक्षा आलेमगर ।गोरखा सदरमुकामका मनिष बराल(नाम परिवर्तित) कक्षा १२ को परिक्षा दिएर हरमटारी स्थित इमेज इन्स्टिच्युट प्रालिमा जापानिज भाषा सिक्न भर्ना हुन्छन् । जेठमा भर्ना भएर पढेका उनले भाषा सिकेबापत

गोरखामा विभिन्न कार्यक्रम गरी विश्व आदिवासी जनजाति दिवस मनाइयो

गोरखामा ३० औं विश्व आदिवासी जनजाति दिवस धुमधामले मनाएको छ । आदिवासी जनजाति महासंघ जिल्ला परिषद् गोरखाको आयोजनामा विभिन्न कार्यक्रम गरी दिवस मनाएको हो । आदिवासी जनजाति भित्रबाट एस.ई.ई मा

पत्रकार मरहट्टा र श्रेष्ठ सम्मानित

पत्रकार बिकास मरहट्टा र भिमलाल श्रेष्ठ सम्मानित भएका छन् । अन्तराष्ट्रिय युवा दिवसको सन्दर्भ पारेर शनिवार राष्ट्रिय युवा परिषदले उनीहरुलाई सम्मान गरेको हो । पत्रकारिताको माध्यमबाट सूचना तथा सञ्चार क्षेत्रमा

सुत्केरी व्यथाले सिकिस्त महिलाको तीनदिनपछि उद्धार

सुत्केरी व्यथाले तीनदेखि थलिएकी उत्तरी गोरखाकी सुनमाया गुरुङको हेलिकोप्टरबाट उद्धार गरिएको छ । बुधबारदेखि सुत्केरी व्यथाले सिकिस्त भएकी चुमनुब्री ३ सल्लेरीकी करिब ४० बर्षीया गुरुङको शुक्रबार बिहान आठबजेतिर नेपाली सेनाको

महामारी तथा प्रकोपजन्य अवस्थामा बहुपक्षीय निकायहरुबीच समन्वयात्मक बैठक सम्पन्न

जिल्लामा महामारी तथा प्रकोपजन्य कहुपक्षीय निकायहरुबीच समन्वयात्मक बैठक सम्पन्न भएको छ । जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी भोला दहालको अध्यक्षतामा बिहीबार सम्पन्न बैठकले डेङ्गु लगायत महामारी

किसानले पशुचौपाया क्षतिको राहत रकम पाएनन्

वन्यजन्तुले घरपालुवा पशुचौपायामा पु¥याएको क्षतिवापत पाउनुपर्ने राहत रकम जिल्लाका किसानहरुले पाएनन् । संघ सरकारबाट रकम प्राप्त नभएपछि किसानहरुले राहत नपाएका हुन् । राहत रकम माग गर्दै गत आर्थिक बर्ष २०८०/८१

आँबुखैरेनीमा डेङ्गुबाट ३५५ जना संक्रमित

गोरखा सदरमुकामको छिमेकी तनहुँको आबुँखैरेनीमा तीब्र गतिमा डेङ्गु संक्रमण फैलिएको छ । पालिकाको स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायका अनुसार आँबुखैरेनी गाउँपालिकामा ३५५ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ । असार

आसपासका क्याम्पस पढ्न सहिदलखन गाउँपालिकाको प्रोत्साहन कार्यक्रम

सहिदलखन गाउँपालिकाले आफ्नो पालिका स्थाई घर भई आसपासका पालिकाका क्याम्पसमा अध्यायन गरिरहेका ३० जना विद्यार्थीहरुलाई स्टेशनरी सामग्री सहयोग गरेको छ । गृहजिल्लामै बसेर पढ्ने विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप स्टेशनरी सहयोग गरिएको

गाउँपालिकाले कर्मचारी हटाइदिएको भन्दै अनिश्चितकालका लागि वडाको सेवा बन्द

गाउँपालिकाले वडा कार्यालयमा कार्यरत कर्मचारी हटाइदिएको र भएका एक वडा सचिव पनि बिनाजानकारी अनुपश्थित भएको भन्दै अजिरकोट गाउँपालिका वडा नं ४ सिम्जुङ स्थित वडा कार्यालयले सेवा बन्द गरेको छ ।

आरुघाटमा भेटियो अति संकटासन्न चाइनिज सालक

अति संकटासन्नको सूचीमा पर्ने चाइनिज सालक गोरखाको आरुघाटमा भेटिएको छ । गत मंगलबार जंगलबाट निस्किएर आरुघाट गाउँपालिका ९ धमलाचोकस्थित एक स्थानीयको घरमा आएको अबस्थामा चाइनिज सालक भेटिएको डिभिजनल वन कार्यालय