
तनहुँमा सम्पन्न ‘१७ औँ भानु कप फुटबल प्रतियोगिता’को उपाधी पालुङटारको च्याङ्ली स्पोर्टले हात पारेको छ । आईतबार सम्पन्न फाइनल खेलमा लिभिक कन्ट्रक्सन शुक्ललाई १–० गोलले पराजीत गर्दै च्याङ्ली स्पोर्ट बिजेता

संगीतकार लक्ष्मण पोखरेलको संगीतमा रहेको तिजको गीत ‘मै राम्री हो कि सार्वजनिक भएको छ । गीतमा नयाँ गायिका सुशीला पराजुली बरालले स्वर दिएकी छन् । गायिका सुशीला पराजुली बरालको पहिलो

मर्मत सम्भारका लागि भन्दै गत असार ३१ गतेदेखि मनकामना केवलकार बन्द छ । बन्दका कारण मन्दिर आउने भक्तजनको संख्या ह्वात्तै घटेको छ । तुलनात्मक रुपमा करिव ६० प्रतिशतले भक्तजन घटेको

गोरखाका व्यवसायी लाक्पा डुण्डुप लामाको जीवन कथामा आधारित डकुमेन्ट्री फिल्म ‘चेसिङ दि ड्रिम’ इन्टरनेशनल फिल्म फेस्टिवल अफ सिम्लामा छनोट भएको छ । पत्रकार प्रदीप पोखरेलले निर्देशन गरेको डकुमेन्ट्री फिल्म ‘चेसिङ

प्रतिक्षा आलेमगर ।जापानी भाषा सिकाउने गोरखाको इमेज इन्स्टिच्यूटले धमाधम विद्यार्थीहरुको गुनासो सम्बोधन गर्न थालेको छ । योग्यताको सक्कली प्रमाणपत्र इन्स्टिच्यूटले राखेको र आवश्यक परेका बेला माग्दा जरिबाना तिर्नुपरेको गुनासो बढेपछि

संयुक्त एम्वुलेन्स चालक संघ नेपाल जिल्ला शाखा गोरखाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिवार जिल्ला सदरमुकाममा भएको अधिवेशनले चित्रबहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । संघको

रोटरी क्लब अफ गोरखाको २२ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । शनिबार जिल्ला सदरमुकाममा आयोजित एक कार्यक्रमका बीच रोटरी बर्ष २०२४/२५ का पदाधिकारीहरुको पदस्थापन गरिएको हो । कार्यक्रममा बर्ष

धार्चेको पहिरोमा ज्यान गुमाउनेहरुको परिवार र घाइतेलाई लक्षित गरी राहत सामग्री वितरण गरिएको छ । लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ जे नेपालले उनीहरुलाई खाद्यान्न तथा अन्य राहतका सामग्री वितरण गरेको हो

गोरखा होटल संघको नयाँ कार्यसमिति चयन भएको छ । शनिवार भएको संघको १४ औ साधारण सभा तथा बिशेष अधिवेशनले केशव कुवँरको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसको

हरितालिका तीजको अवसरमा गोरखा नगरपालिका स्तरीय तीज गीत प्रतियोगिता हुने भएको छ । लायन्स क्लब अफ गोरखा कालिकाको आयोजनामा भदौ १० गते प्रतियोगिता हुन लागेको हो । शनिवार पत्रकार सम्मेलन