
बुधबारदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) पुरक परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख रमेश मैनालीका अनुसार केन्द्राध्यक्ष अभिमुखीकरण, प्रश्नपत्र र उत्तर पुस्तिकाहरु परीक्षा

गोरखाको हिमाली भेगका स्याउ बगैँचा यतिबेला पाक्दै गरेका स्याउले ढकमक्क छ । २८ सय मिटर उचाइ र २६ सय मिटर उचाइमा रहेका विशाल स्याउ बगैँचा राताम्मे स्याउले ढाकिएको हो ।

मेलिना बराम ।पहिरोका कारण बारपाक–लाप्राक सडक एक महिनादेखि अवरुद्ध बनेको छ । सडक अवरुद्ध बनेपछि स्थानीयले आवातजावतमा पनि निकै समस्या खेप्दै आएका छन् । सडकको विकल्पमा पुरानो गोरेटो बाटो प्रयोग

सगरमाथा, ल्होत्से तथा मनास्लुको सफल आरोहण गरेकी धार्चे गाउँपालिका–५ गुम्दाकी नानुमाया गुरुङले विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटुको सफल आरोहण गरेकी छिन् । गुरुङले यही जुलाई २८ गते बिहान १०

गोरखा नगरपालिका–१० छेवेटारस्थित आधारभूत स्वास्थ्य केन्द्रमा निशुल्क दन्त शिविर संचालनमा आएको छ ।सोमबार एक कार्यक्रमकाबीच शिविर उद्घाटन गरिएको हो । रोटरी क्लब अफ गोरखाको आयोजना तथा डेन्टल भोलुन्टियरिङ्क टिम जर्मनीको

के तपाईँ आजभोलि बेनिघाट आरुघाट लार्के सडकमा यात्रा गर्ने तयारी गर्दै हुनुहुन्छ ? हुनुहुन्छ भने पाखुरा र तिघ्रामा घ्यू घस्दै गर्नुहोस अनि, तागतिलो खाना खाएर बल संग्रह गर्दै गर्नुहोस ।

तनहुँको आँबुखैरेनी अस्पतालमा शल्यक्रियाकक्ष उद्घाटन गरिएको छ। २०७९ मंसिर १ गतेदेखि आँबुखैरेनी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाइएको थियो। आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित सो अस्पतालले छिट्टै शल्यक्रिया सेवा दिने तयारीसमेत

गत आर्थिक वर्ष २०८०/८१ मा गोरखा जिल्ला अदालतको मुद्दा फछ्र्याैट प्रगति करिव ६४ प्रतिशत रहेको छ । कुल ९ सय ८० मध्ये ६ सय २३ मुद्दा फछ्र्याैट भएको आइतवार पत्रकार

पालुङटारको गोरखा बहुप्राविधिक शिक्षालयका प्रशिक्षक आशिष रानाभाटलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेकाहरु धरौटीमा रिहा भएका छन् । आइतवार उनीहरु रिहा भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रयोगात्मक परीक्षामा

गोरखा जिल्ला इन्चार्जको जिम्मेवारी पाउनुभएका केन्द्रीय सदस्य रामशरण बस्नेतलाई एमाले जिल्ला कमिटि गोरखाले आइतबार एक कार्यक्रम बीच स्वागत गरेको छ । जिल्ला इन्चार्जको जिम्मेवारी पाउनुभएका एमाले केन्द्रीय सदस्य बस्नेत, त्यस्तै