
सौन्दर्य कला व्यवसायी संघ गोरखाको अध्यक्षमा रोस्ता श्रेष्ठ चयन भएकी छन् । शनिवार भएको संघको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको

पालिकाको आठ वटै वडालाई पक्की सडकले जोड्ने लक्ष्य सहित भीमसेन थापा गाउँपालिकाले सुरु गरेको चक्रपथ निर्माणको कामले गति लिन थालेको छ । कुल २४ किलोमिटर दुरीको उक्त सडकलाई तीन खण्डमा

प्रतिक्षा आलेमगर ।धानखेतीको मुख्य सिजनमा मल नपाएको गोरखाका किसानहरुको गुनासो छ । मल पर्याप्त रहेको सरकारले दाबी गरिरहे पनि किसानले खेतको धानबालीमा मल राख्न नपाएको गुनासो गरिरहेका छन् । सरकारी

गोरखाको धार्चे गाउँपालिका–५ रेसेफाँटको पहिरोमा परि वेपत्ता २४ बर्षीय रमेश परियारको शव ६ दिनपछि फेला परेको छ । पहिरो गएको स्थानदेखि दु्ई किलोमिटर तल रेशा खोलामा शुक्रवार उनको शव भेटिएको

स्क्रब टाईफसबाट जिल्लाभर १६ दिनमा ४९ जना सङक्रमित भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय गोरखाका अनुसार यो आर्थिक वर्ष यता ४९ जनामा स्क्रब टाईफसको संक्रमण पुष्टी भईसकेको छ । सबैभन्दा

नेकपा एमालेका केन्द्रीय सदस्य रामशरण बस्नेत सो पार्टीको गोरखा जिल्ला इञ्चार्ज भएका छन् । बिहिबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले बस्नेतलाई जिल्ला इञ्चार्जको जिम्मेवारी दिएको हो । उनी यसअघि लम्जुङ

केही दिनअघिको पहिरोले धार्चे गाउँपालिका–५ सिङ्लास्थित बोरङ(गैरीगाउँ)को एक घर पूर्ण रुपमा क्षति भएको छ । स्थानीय तेजबहादुर गुरुङको घर पहिरोमा परी क्षतिग्रस्त भएको छ । साथै कान्छी गुरुङ, हस्तबहादुर गुरुङ

जिल्लामा वन अतिक्रमण मुख्य समस्याको रुपमा रहेको डिभिजन वन कार्यालयले जनाएको छ । वन क्षेत्रमा फोहोर जम्मा गर्ने, खेलमैदान बनाउने जस्ता गतिविधि बढेको कार्यालय प्रमुख मदन मोहन शाण्डिल्यले बताए ।

चुमनुब्री गाउँपालिका वडा नं ३ जगतमा बिहिबारबाट स्वास्थ्य इकाई संचालनमा आएको छ । एक सामाजिक संस्थाले संचालन गरेर बन्द भएको उक्त स्वास्थ्य इकाई पालिकाको पहलमा बिहिबारबाट पुनःसंचालनमा आएको हो ।

प्रयोगात्मक परीक्षामा पटक पटक फेल गराएको बिषयलाई लिएर पालुङटारको गोरखा बहुप्राविधिक शिक्षालयमा गरिएको तालावन्दी खुल्ने भएको छ । ताला खोल्ने बिषयमा बिहीवार शिक्षालय र नेपाल बिद्यार्थी संघ गोरखाबीच चार बुदेँ