
झ्याप्लेखोला पहिरोमा पुरिएको गोरखाको बसभित्र पाँचजनाको शव भेटिएको छ । चालक दलका तीन र दुई यात्रुको शव भेटिएको गोरखा दरौँदी यातायात सेवा प्रालिका अञ्जन खत्रीले जानकारी दिए । आइतबार उद्धारका

गोरखाको शहिदलखन गाउँपालिका–६ सखौरा खोला किनारमा एक वृद्धा महिलाको शव फेला परको छ । शहिदलखन गाउँपालिका–६ अधेरी बस्ने ७० बर्षीया बालकुमारी श्रेष्ठको शव आइतवार बिहान आठ बजे फेला परेको जिल्ला

विवाद बढ्दै गएपछि असोज १७ गतेदेखि संचालन हुने भनिएको प्रथम लिगलिग महोत्सव तथा १२ औं संस्करणको लिगलिगे दौड प्रतियोगिता अन्तिम समयमा स्थगित भएको छ । शुक्रवार सार्वजनिक सूचना जारी गर्दै

गोरखाबाट गत शुक्रबार काठमाडौँका लागि सवार बा ४ ख २२७० नंबरको यात्रुबाहक बस पृथ्वीराजमार्गको झ्याप्लेखोला पहिरोभित्र भेटिएको यातायात व्यवसायीहरुले बताएका छन् । आइतबार बिहान पहिरो खोतल्ने क्रममा सो बसको छतको

जिल्लाका बिभिन्न स्थानीय तहमा सोलार लिफ्ट खानेपानी आयोजना निर्माण भएका छन् । शहीदलखन गाउँपालिकामा तीन, भीमसेन थापा गाउँपालिका र गोरखा नगरपालिकामा एक/एक वटा आयोजना निर्माण भएको हो । इफरवास परियोजना

अपुरो कागजात सहित अंशबण्डाको प्रक्रिया पूरा गरिदिन भन्दै लेखापढी व्यवसायीले घुस डिमण्ड गरेको विषयप्रति नेपाल लेखापढी कानुनी व्यवसायी एसोसियसन ‘पि.एल.एल.ए.एन’ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उक्त घटनाले एसोसियसनमा आबद्ध

गोरखाबाट काठमाडौंका लागि छुटेको यात्रुवाहक बस सम्पर्क विहीन भएको छ । शुक्रवार धार्चे गाउँपालिका लापुवेशीबाट काठमाडौं जादैँ गरेको ना ४ ख २२७० नम्वरको बस हालसम्म पनि सम्पर्कमा नआएको गोरखा दरौदी

गोरखा–बारपाक सडकबाहेक अन्य सबै मुख्य सडकहरु सुचारु भएका छन् । गत शुक्रबारदेखि परेको अबिरल वर्षाका कारण गोरखा सदरमुकामदेखि बारपाकसम्मको सडकखण्ड बन्द रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका इन्स्पेक्टर ध्रुब प्रसाद शर्माले

अबिरल बर्षापछि आएको पहिरोले उत्तरी गोरखाको चुमनुब्री २ स्योमा एक स्थानीयको घर बगाएको छ । शनिबार बिहान सातबजेतिर आएको पहिरोले स्यो रिपगाउँका छिरिङ लामाको घर बगाएको वडाअध्यक्ष मिङ्ग्यूर दोर्जे लामाले

अबिरल बर्षासंगै त्रिशुली नदीमा आएको बाढीले गोरखामा झोलुङ्गे पुल, ट्रिपर, एक्साभेटर र जेसिबी बगाएको छ । सहिद लखन गाउँपालिका ४ ठेउवाटार र पृथ्वीराजमार्ग जोड्ने झोलुङ्गे पुल बगाएको प्रहरीले जनाएको छ