| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

छेवेटारमा तेस्रो वडा कप–२०८१ सुरु

छेवेटारमा गोनपा–१० स्तरीय तेस्रो वडा कप–२०८१ सुरु भएको छ । गोरखा नगरपालिका वडा नं १० को आयोजना तथा सुर्योदय युवा परिवारको सहआयोजनामा शनिबारबाट वडा कप सुरु भएको हो । सोमबारसम्म

मनकामना–गोरखकाली मन्दिर म्याराथन दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका रावललाई

गोरखाको मनकामनादेखि गोरखकाली मन्दिरसम्मको म्याराथन दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका करन रावलले हात पारेका छन् । ४२.१९५ किलोमिटरको निर्धारित दुरी २ घण्टा ३६ मिनेट ७ सेकेण्डमा पार गर्दै उनले उपाधि

मनकामनामा एक अर्ब लागतमा संचालनमा आउँदै हाइ इण्ड रिसोर्ट, सोल्टी होटलको व्यवस्थापन

मनकामनामा सोल्टी होटलको व्यवस्थापनमा हाइ इण्ड रिसोर्ट संचालनमा आउने भएको छ । एक अर्ब रुपैँया लागतमा आउँदो बैशाख १ गते सफ्ट ओपनिङ हुने गरी सोल्टी वेस्टेण्ड रिसोर्ट मनकामना संचालनमा आउन

गोनपाद्वारा जग्गाको कित्ता सार्वजनिक

गोरखा नगरपालिकाले जग्गा वर्गीकरण गर्ने क्रममा पालिकाभरको जग्गाको कित्ता सार्वजनिक गरेको छ । नापी कार्यालय गोरखा र नापी विभाग काठमाडौँको प्राविधिक सहयोगमा जग्गा वर्गीकरणको काम संचालन गरिरहेको गोनपाले जग्गा वर्गीकरण

निशुल्क घोडा र खच्चड स्वास्थ्य तथा बन्ध्याकरण शिविर सम्पन्न

विकट मानिने उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा पहिलो पटक एकदिने निशुल्क घोडा र खच्चड स्वास्थ्य तथा बन्ध्याकरण शिविर सम्पन्न भएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाको आयोजना

आरुघाटमा निशुल्क स्वास्थ्य शिविर हुँदै

आरुघाट गाउँपालिकामा तीनदिने निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । यही पुष २२ देखि २४ सम्म आरुघाट–९ स्थित आरुघाट स्वास्थ्य चौकीमा शिविर हुने भएको हो । आरूघाट गाउँपालिका, किमोलुङ

समयमै योजना सम्पन्न गर्ने शहिद लखन–७ का उपभोक्ता समिति सम्मानित

शहिद लखन गाउँपालिका वडा नम्वर ७ का योजना समयमै सम्पन्न गर्ने उपभोक्ता समितिहरु सम्मानित भएका छन् । वनकाली गरन्जागाउँ हुदैं सुसारे गाउँ सडक स्तरोन्नती योजना उपभोक्ता समिति र मास्कीछाप भुपु

बारपाकमा १० दिने अल्लो प्रशोधन तालिम सम्पन्न

बारपाक सुलिकोट गाउँपालिकामा १० दिने अल्लो प्रशोधन तालिम सम्पन्न भएको छ । पालिकाको आयोजना तथा ग्रिन फाउन्डेसन नेपालको प्राविधिक सहयोगमा मंसिर १७ गतेदेखि सुरु भएको तालिम बुधबार सम्पन्न भएको हो

गोरखामा यो वर्ष साढे चार प्रतिशतले धान उत्पादन घट्यो

गोरखामा यो वर्ष साढे चार प्रतिशतले वर्षे धानको उत्पादन घटेको छ । गत वर्ष ४० हजार मेट्रिक टन धान उत्पादन भएकोमा यो वर्ष ३९ हजार ९०० मेट्रिक टन मात्र उत्पादन

चुमनुब्रीको उत्कृष्ट लोगो बनाउनेलाई ५० हजार पुरस्कार

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले पालिकाको उत्कृष्ट लोगो बनाउनेलाई ५० हजार पुरस्कार प्रदान गर्ने जनाएको छ । बुधबार एक सूचना जारी गर्दै पालिकाले आफ्नो प्रतिक चिन्ह (लोगो) निर्माण गरी पेश गर्न