| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

चन्द्रमायाको कफीप्रेम

मेलिना बराम ।छोरा मामाघर जाँदा कफी खान मन पराउँथ्यो । आफ्नो घरमा पनि कफी बनाउँ न भनेर आमालाई पिरोल्थ्यो । चन्द्रमायासंग न कफी जोरजाम गर्ने थैली हुन्थ्यो, न बनाउने ढंग

चार लाख लिटरको ट्याङ्की बनाउँदै साना शहरी, गोरखा सदरमुकाममा खानेपानी अभाव नहुने

२० वर्षदेखि गोरखा बजारमा खोनपानी वितरण गर्दै आएको पृथ्वी नारायण साना शहरी खानेपानी आयोजनाले चार लाख लिटरको पानी ट्याङ्की निर्माण गरेको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागको २ करोड

तमु ल्होसारको अवसरमा लाप्राकमा जिल्लास्तरीय भलिबल प्रतियोगिता हुने

धार्चे गाउँपालिका–४ लाप्राकमा जिल्लास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । तमुहरुको महान चाड तमु ल्होसारको अवसरमा तमु.क.प्ये.ल्हु.संघ गोरखा जिल्ला लाप्राक इकाई समितिको आयोजना तथा तमु ल्होसार मुल आयोजक समितिको साझेदारीमा

गोरखा उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति निर्विरोधको नजिक

गोरखा उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिको अध्यक्षलगायतका सबै पदाधिकारी र सदस्यहरु निर्विरोध निर्वाचित हुने सम्भावना देखिएको छ । अध्यक्ष तथा सबै पदमा एकेक जनाको मात्र उम्मेद्वारी दर्ता भएकाले सर्वसम्मतको नजिक

योजना कार्यान्वयनका लागि धार्चे गाउँपालिकाद्वारा उपभोक्ता समितिलाई अभिमुखिकरण

धार्चे गाउँपालिकाले चालु आर्थिक बर्षका योजना कार्यान्वयन गर्नका लागि गठित उपभोक्ता समितिलाई अभिमुखिकरण गराउन थालेको छ । समितिका पदाधिकारीहरुलाई आइतवारबाट अभिमुखिकरण तालिम दिन सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत काजिमान सुनारले

बारपाक भूकम्प स्मृतिपार्कले पूर्णता पाउने, स्तम्भमा गोरखाका मृतकहरुको मात्र नाम लेखिने

दुईबर्षदेखि काम रोकिएको बारपाकको भूकम्प स्मृतिपार्क निर्माणको काम अघि बढ्ने भएको छ । २०७२ को भूकम्पमा ज्यान गुमाएकाहरुको नामावली प्राप्त नभएर निर्माण सम्पन्न हुन नसकेको सो पार्क निर्माणको काम अब

अद्यावधिक नभएका सहकारीलाई खारेज गर्ने चेतावनी

गण्डकी गाउँपालिकाले अद्यावधिक नभएका सहकारीहरुलाई खारेज गर्ने चेतावनी दिएको छ । पालिकाभित्रका ५० प्रतिशत भन्दा बढि सहकारीहरु बर्षौदेखि निस्कृय रहेको भन्दै त्यस्ता सहकारीलाई तत्काल अद्यावधिक गर्न सूचित गरेको छ ।

पृथ्वीजयन्तीको अवसरमा गोरखा–काठमाडौं एकीकरण पदयात्रा हुने

पृथ्वीजयन्तीको अवसरमा आउँदो पुस २१ गतेदेखि २७ गतेसम्म गोरखा–काठमाडौं ऐतिहासिक पदयात्रा हुने भएको छ । बिगत बर्षहरुमा झैँ यसबर्ष पनि नेपाली सेनाको रिपुमर्दन गणले विभिन्न पालिकाहरुको सहयोगमा एकीकरण पदयात्रा गर्न

माओवादी केन्द्रको नौँ पालिकामा समिति गठन

नेकपा माओवादी केन्द्रले गोरखाका नौवटा पालिकामा पार्टी समिति गठन गरेको छ । गोरखा नगरपालिका र पालुङ्टार नगरपालिकासहित नौ पालिकामा समिति गठन गरिसकेको पार्टीको जिल्ला समन्वय समितिले जनाएको छ । गोरखा

गोरखा नगरपालिकामा ‘मेगाविद्यालय’ को पूर्व सम्भाव्यता अध्ययन गरिँदै

गोरखा बजारका चार सामुदायिक विद्यालय समेटेर एउटै मेगा(वृहत) विद्यालय संचालनको गृहकार्य सुरु गरिएको छ । गोरखा नगरपालिकाले शक्ति मावि, महेन्द्रज्योति मावि, बालमन्दिर मावि र रत्नलक्ष्मी माविलाई समेटेर मेगा विद्यालय बनाउने