
गण्डकी गाउँपालिका ७ धवादीका बालबालिका जोखिमपूर्ण त्रिशुलीको पुल तरेर विद्यालय जान बाध्य छन् । धवादी र यस आसपासका ६० जना विद्यार्थी साँझ बिहान जोखिमपूर्ण पुल तर्न बाध्य भएको वडाअध्यक्ष तुलसी

छेवेटारमा जारी गोनपा–१० स्तरीय तेस्रो वडाकप सोमबार सम्पन्न भएको छ । गोरखा नगरपालिका वडा नं १० को आयोजना तथा सुर्योदय युवा परिवारको सहआयोजनामा शनिबारबाट सुरु भएको खेल सोमबार सम्पन्न भएको

मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिका अनुसार मर्मत सम्भार गर्नु पर्ने भएकाले आज (सोमबार) र भोलि (मंगलबार) दुई दिनका लागि सेवा बन्द गरिन लागेको

उत्तरी गोरखाका दुई गाउँपालिका धार्चे र चुमनुब्रीको सीमा विवाद सतहमा देखिएको छ । चुमनुब्री गाउँपालिकाले जगतमा स्वागत द्वार बनाउने क्रममा धार्चेले यथार्थ सीमाना पत्ता लगाएर मात्र काम थाल्न आग्रह गरेपछि

चुमनुव्री गाउँपालिका–१ सामागाउँमा याकलाई काटमार र बेचबिखन गर्न नपाउने गरी ८० वटा याकलाई छेत्तर गरी स्वतन्त्र छाडिएको छ । नुव्रीको प्राचीन परम्परा अनुसार उनीहरुलाई छेत्तर (याकको कानमा जन्तर लगाउने काम)

बारपाककी १८ बर्षीया सूचिना घलेको हत्या प्रकरणका दोषी पत्ता लगाई पक्राउ गर्न सफल भएको भन्दै बारपाकका स्थानीयले गोरखाका प्रहरी प्रमुख तथा खटिने प्रहरीहरुलाई सम्मान गरेको छ । आइतवार बारपाकमा निमन्त्रणा

गतिलो पिकनिकस्पटको खाँचो भइरहेको गोरखाबजारको नजिकै पश्चिमकालीमा पिकनिकस्पट निर्माणको काम सुरु भएको छ । यहाँ पिकनिकस्पट निर्माण भएपछि गोरखा बजार तथा बाहिरबाट आउने भ्रमणकर्ताहरुलाई पनि सहज हुने विश्वास लिइएको छ

गोरखा नगरपालिका–१० छेवेटारमा जारी तेस्रो वडाकप फुटवल प्रतियोगिताको फाइनल खेल आज (सोमवार) हुदै छ । फाइनलमा अमलापानी टोल र समिचौर टोल भिड्ने छन् ।गोरखा नगरपालिका वडा नम्वर १० को आयोजना

विभिन्न पेशा व्यवसाय गर्नेहरु आवद्ध भएको पेशागत बचत तथा ऋण सहकारी संस्थाले एक बर्षमा तीन करोड रुपैयाँ कारोबार गरेको छ । शनिबार सम्पन्न सो सहकारीको १३ औँ साधारण सभामा कोषाध्यक्ष

धार्चे गाउँपालिका वडा नम्वर ३ र ५ जोड्ने रेसे खोलामा बन्न लागेको १६ मेगावाटको माछीखोला जलविद्युत आयोजनाको निर्माण कार्य तत्काल रोक्न पालिकाले आग्रह गरेको छ । वातावरण प्रभाव मूल्यांकनको मापदण्ड