
चुमनुब्रीमा बिगत २० बर्षदेखि काम गर्दै आएको कम्युनिटी एक्सन नेपाल(क्यान)ले थप पाँच बर्ष सो क्षेत्रमा काम गर्ने भएको छ । शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासमा काम गर्दै आएको क्यानले

सहिदलखन गाउँपालिका–६ घैरुङमा दोस्रो धन्यपूर्णीमा कप २०८१ (फायभ ए साइड फुटवल प्रतियोगिता) हुने भएको छ । अन्नपूर्ण क्लबको आयोजनामा यही मंसिर २७ देखि ३० गतेसम्म उक्त प्रतियोगिता हुन लागेको हो

धार्चे गाउँपालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मणिकाम देवी माविले हात पारेको छ । गाउँपालिकाको आयोजनामा सम्पन्न प्रतियोगितामा मणिकाम देवीले ९ स्वर्ण, ३ रजत र ४ कास्य गरी १६

आरुघाट आधारभूत अस्पतालले टिकटमा टोकन प्रणाली लागू गरेको छ । टिकटका लागि बिरामीले भोग्नुपरेको समस्यालाई मध्यनजर गर्दै टोकन प्रणाली लागू गरिएको पालिका स्वास्थ्य शाखाले जनाएको छ । ‘टिकटका लागि धेरै

अजिरकोट गाउँपालिकाले स्थानीय पाठ्यक्रम अन्तरगत प्रकाशन गरेको ‘अजिरकोट सेरोफेरो’ पाठ्यपुस्तकमा समेटिएको जनयुद्ध सम्बन्धी पाठ्यसामग्री हटाउन नेपाल बिद्यार्थी संघ गोरखाले ४८ घण्टाको अल्टिमेटम दिएको छ । शनिवार प्रेस बिज्ञप्ती जारी गर्दै

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला बारपाककी १८ बर्षीया सुचिना घलेको जंगलमा विभत्स हत्या भयो । शनिबार घाँस काट्न गएकी उनको मंगलबार गाडिएको अबस्थामा क्षतविक्षत शव फेला प¥यो ।

दरौंदी पत्रिकाका संस्थापक सम्पादक तुलसीमान श्रेष्ठको नाममा स्थापित लोकसाहित्य सम्मानबाट लोकगायक राजु परियार सम्मानित भएका छन् । तुलसीमान श्रेष्ठ स्मृति समाजले गत शनिबार काठमाडौँमा विशेष कार्यक्रम गरेर गायक परियारलाई सम्मानित

मेलिना बराम । विश्वभर ३३ औं अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको अभियान सञ्चालन भइरहेको थियो । मंसीर १५ गतेको त्यो कालो शनिबारको दिन । बिहान घरधन्दा सकिवरी, खाना खाएर घाँस काट्न

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला बारपाककी १८ बर्षीया सुचिना घलेको जंगलमा विभत्स हत्या भयो । शनिबार घाँस काट्न गएकी उनको मंगलबार मात्र गाडिएको अबस्थामा क्षतविक्षत शव फेला प¥यो

आँपपिपल अस्पतालको कार्यालयको नाम संशोधन गरिएको छ । अस्पतालले आधिकारिक रुपमा प्रयोग गर्ने कार्यालयको नाम, छाप र लेटर प्याड गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले संशोधन गरेको हो । वुधवार पत्राचार गर्दै