| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

महासंघ गोरखाको चुनाव रोकिएकोप्रति प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरको बिरोध

नेपाल पत्रकार महासंघ गोरखा शाखाको निर्वाचन प्रक्रिया स्थगित गरिएकोप्रति प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरले बिरोध जनाएका छन् । आउँदो शुक्रबार हुन लागेको महासंघको चुनाव अनायासै स्थगित गरिएको भन्दै

सुचिना घलेको मृत्यूशोकमा बारपाकमा सार्वजनिक विदा

बारपाककी सुचिना घलेको निर्मम हत्याले विक्षिप्त बनेको बारपाकमा बिहिबार सार्वजनिक विदा आव्हान गरिएको छ । बारपाक सुलिकोट गाउँपालिका वडा नं. १ र वडा नं. २ ले संयुक्त रुपमा सार्वजनिक विदा

पत्रकार महासंघ गोरखाको निर्वाचन प्रक्रिया स्थगित

नेपाल पत्रकार महासंघ गोरखा शाखाको निर्वाचन प्रक्रिया स्थगित भएको छ। निर्वाचन कार्यतालिकाअनुसार जिल्ला शाखाहरूमा बुधबार उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम छ।  तर मतदातासम्बन्धी विषयलाई लिएर पत्रकार महासंघ गोरखाले निर्वाचन प्रक्रिया नै स्थगित

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान : गोनपाले अन्तरक्रिया कार्यक्रम गरी समापन ग¥यो

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको अन्तिम दिन मंगलबार, गोरखा नगरपालिकाले अन्तरक्रिया कार्यक्रम गरी समापन गरेको छ । गोनपाले लैङ्गिक हिंसा न्युनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेर दिवस समापन गरेको हो

गोरखामा नागरिक संवाद गरी अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाइयो

७६ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस मंगलबार, जिल्लामा पनि नागरिक संवाद कार्यक्रम गरी मनाइएको छ । मानव अधिकार तथा शान्ति समाज गोरखाको आयोजनामा नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ ।

सुचिना हत्याको रहस्य खुल्योः मुख्य अभियुक्त पक्राउ

गोरखाको बारपाककी १८ वर्षीय सूचिना घलेको हत्या आरोपमा सोही ठाउँका मन शम्जेर गुरुङ पक्राउ परेका छन् । ४३ वर्षीय गुरुङलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । गुरुङ विरुद्ध कर्तव्य ज्यान

नेविसंघले रुम टु रिडको ताला खोल्यो, अजिरकोट गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने

नेपाल विद्यार्थी संघले रुम टु रिड नामक गैरसरकारी संस्थाको कार्यालयमा लगाएको ताला खोलेको छ । अजिरकोट गाउँपालिकाद्वारा प्रकाशित अजिरकोट सेरोफेरो नामक पुस्तकमा सो संस्थाले आफ्नो संस्थाको कुनै भूमिका नरहेको स्पष्ट

सुचिना घले हत्या आरोपमा थप एक जना पक्राउ

बारपाककी सुचिना घलेको हत्या आशंकामा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ । यसअघि तीनजना पक्राउ गरिसकेको प्रहरीले घटना घटेको नवौँ दिनमा आइतबार राती अर्का एकजना पक्राउ गरेको हो । घटनाको

गोरखामा महिलावादी अनुपम अभियान यात्रा

देशव्यापी आयोजना गरिएको महिलावादी अनुपम अभियान यात्रा सोमबार गोरखामा पनि सम्पन्न भएको छ । गोरखा नगरपालिकाको आयोजना तथा एकिकरण नेपालको संयोजनमा अभियान सम्पन्न गरिएको हो । गोरखा प्रवेशद्वार मझुवास्थित गोरखागेटबाट

जनयुद्धको पाठ्यसामाग्री निर्माणमा हाम्रो हात छैन : रुम टु रिड

अजिरकोट गाउँपालिकाद्वारा प्रकाशित, रुम टु रिडद्वारा सम्पादित ‘जनयुद्धको पाठ्यसामाग्री’मा आफुहरुको कुनैपनि हात नरहेको रुम टु रिड नामक गैरसरकारी संस्थाले दाबी गरेको छ । संस्थाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै केही