| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

अजीरकोटको सम्मेलनमा कांग्रेसभित्रको गुटफुट र एकजुटका कुरा

नेपाली कांग्रेसको सयदिने अभियानअन्तर्गतको अजीरकोट गाउँपालिका सम्मेलन आइतबार सम्पन्न भएको छ । पार्टीको गाउँ कार्यसमितिको आयोजनामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे,

विद्यार्थीहरुलाई ट्रयाकसुट तथा जुत्ता मोजा वितरण

बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानी स्थित हिमालय माविका विद्यार्थीहरुलाई ट्रयाकसुट तथा जुत्ता मोजा वितरण गरिएको छ । शुक्रबार लायन्स क्लव अफ काठमाडौँ ड्रिमसिटि, लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ ले विद्यालयका विद्यार्थीहरुलाई उक्त

संस्थागत क्षमता स्वमूल्यांकनमा धार्चे अगाडि, गोनपा पछाडि

आर्थिक बर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा जिल्लाका स्थानीय तहमध्ये धार्चे गाउँपालिका उत्कृष्ट देखिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको नतिजा अनुसार धार्चेले सबैभन्दा

नवज्योति माविले हर्षोल्लासका साथ मनायो स्वर्ण महोत्सव

गोरखा नगरपालिका–७ डण्डीडाँडास्थित नवज्योति माविले हर्षोल्लासका साथ स्वर्णमहोत्सव मनाएको छ । पञ्चेबाजा र धिमेबाजा सहित प्रभातफेरी कार्यक्रम गरेर तीन दिवसीय स्वर्ण महोत्सव मनाएको हो । ५० औँ वार्षिक उत्सव एवं

१२ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

गोरखामा १२ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद बिकास समितिको आयोजना तथा पालुङटार नगरपालिकाको सहआयोजनामा शनिबारबाट प्रतियोगिता सुरु भएको हो । तीन दिनसम्म

गोनपा स्तरीय अन्तर विद्यालय लिग : छात्रातर्फ रत्नलक्ष्मी र छात्रतर्फ ओल्ड क्यापिटल विजयी

गोरखा नगरपालिका स्तरीय अन्तर विद्यालय लिगको छात्रातर्फको खुल्ला प्रतियोगितामा रत्नलक्ष्मी मावि, डुम्रीडाँडा विजयी बनेको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा महालक्ष्मी मावि लक्ष्मीबजारलाई २–१ ले हराउँदै रत्नलक्ष्मी विजयी बनेको हो

प्रदेशमा खेलपर्यटन बिकास गर्दैछुः मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा खेल पर्यटन बिकास गर्ने बताएका छन् । शनिबार नवज्योति मावि डण्डीडाँडाको ५० औँ वार्षिक उत्सव तथा स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा

कांग्रेसका संस्थापक उपसभापति वाग्लेको निधन

नेपाली कांग्रेस गोरखाका संस्थापक उपसभापति भोजराज वाग्ले निधन भएको छ । सहिदलखन गाउँपालिका वडा नं. ८ बुंकोट घर भई हाल काठमाडौ, बाफल सितापाइला बस्दै आएका ७५ बर्षीय वाग्लेको शुक्रबार राती

गोरखा सुन चाँदी व्यवसायी संघको अध्यक्षमा बराइली

गोरखा सुन चाँदी व्यवसायी संघ गोरखाको अध्यक्षमा रेनु बराइली (रुबिन) सर्वसम्मत चयन भएका छन् । शनिबार भएको आठौं वार्षिक साधारण सभा तथा चौंथो अधिवेशनले रुबिनको संयोजकत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति

सेन्ट जोसेफको खेलकुद दिवस

गोरखाको ११ किलो स्थित सेन्ट जोसेफ स्कुलको वार्षिक खेलकुद दिवस शनिवार सम्पन्न भएको छ । वार्षिक खेलकुद दिवसको अवसरमा विद्यार्थीहरुले ब्याण्ड सहित परेडका विभिन्न खेलहरु प्रदर्शन गरेको थियो । प्रतियोगितामा