| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

राजनीति कमाउ धन्दा हुन पुग्यो : डा. भट्टराई

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पछिल्लो समय राजनीति कमाउ धन्दा हुन पुगेको बताएका छन् । मंगलवार गृह जिल्ला गोरखामा पत्रकार भेटघाट गर्दै उनले राज्यसत्ताको दोहन

हरमटारीचोकको यात्रु बिश्रामस्थलमा चार महिनादेखि प्रहरीको हेल्पडेस्क

मेलिना बराम । यात्रुलाई बस कुर्न तथा स्थानीय जेष्ठ नागरिकलाई बिश्राम गर्न सहज होस् भन्ने हेतुले हरमटारी चोकमा निर्माण गरिएको बिश्रामस्थलमा बिगत चार महिनादेखि प्रहरीले हेल्पडेस्क सञ्चालन गरिरहेको छ ।

कांग्रेसको सिरानचोक सम्मेलन, विकास बजेट पारदर्शी बनाउनु पर्नेमा जोड

नेपाली कांग्रेसको सयदिने अभियानअन्तर्गतको सिरानचोक गाउँपालिका सम्मेलन सोमबार सम्पन्न भएको छ । पार्टीको गाउँ कार्यसमितिको आयोजनामा सम्पन्न भएको कार्यक्रममा अबको दिनमा कांग्रेसले घरदैलो कार्यक्रमलाई तिब्र रुपमा अघि बढाउने विषयमा छलफल

स्कुटर दुर्घटनामा परी एक व्यक्तिको मृत्यु

गोरखामा स्कृटर दुर्घटनामा परी एक व्यक्ति मृत्यु भएको छ । मंगलबार बिहान अजिरकोट–३ भच्चेक घर भई हाल पालुङटार नगरपालिका–५ हवाईग्राउण्ड बस्ने २४ वर्षिय सुरेश गुरुङको मृत्यु भएको हो ।गुरुङको आँफैले

पालुङटारमा एक पुरुषको शव फेला

पालुङटारमा एक पुरुषको शव फेला परेको छ । सोमबार पालुङटार नगरपालिका–६ बडहरे खोलामा पुरुषको शव फेला परेको हो ।अंदाजि ३५ वर्षको देखिने पुरुषको हालसम्म थामथर र ठेगाना पत्ता नलागेको जिल्ला

राष्ट्रपति रनिङशिल्डको उपाधि चौंथो पटक पनि सिरानचोकको पोल्टामा

यसअघि तीन पटक राष्ट्रपति रनिङशिल्डको उपाधि जितिसकेको सिरानचोक गाउँपालिकाले चौथो पटक उपाधि हात पारेको छ । सोमबार पालुङटारमा सम्पन्न १२ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पनि सिरानचोकले

राम्रो काम गरेबापत नै सरकारबाट बाहिरिन पुगेँ : प्रचण्ड

पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राम्रो काम गरेकै कारण आफू सरकारबाट बाहिरिन पुगेको तर्क गरेका छन् । गोरखा नगरपालिका–८ आहालेस्थित सरस्वती माविको स्वर्ण जयन्तीको उद्घाटन

पालुङ्टारमा ‘मस्र्याङ्दी जलाधार प्राधिकरण आयोजना’ गठन गर्न माग

जलविद्युतका लागि महत्वपूर्ण मस्र्याङ्दी कोरीडोरका स्थानीय तहहरुको ७ औँ बैठक गोरखाको पालुङटार नगरपालिकामा सम्पन्न भएको छ । आईतबार गण्डकी प्रदेशको आयोजनामा प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको रोहोबरमा उक्त बैठक सम्पन्न भएको

गण्डकी र सहिदलखनमा ६ सय रोपनी क्षेत्रफलमा कफीखेती

गोरखाका विभिन्न गाउँपालिकाहरुमा व्यवसायिक कफी खेती गर्न किसानहरु आकर्षित हुन थालेका छन् । गण्डकी, सहिदलखन, बारपाक सुलिकोट गाउँपालिका तथा पालुङटार नगरपालिकाका किसानहरु व्यवसायिक रुपमा कफीखेतीमा सक्रिय छन् । बारपाक सुलिकोटमा

मनास्लुमा १० हजार ६ सय विदेशी पर्यटक, अघिल्लोबर्ष भन्दा पन्द्रसय पर्यटक बढे

प्रसिद्ध पर्यटकीय स्थल मनासलु क्षेत्रमा अघिल्लो बर्षभन्दा सन् २०२४ मा पन्द्रसय विदेशी पर्यटक वृद्धि भएको छ । सन् २०२३ मा नौहजार १७७ जना विदेशी पर्यटक पुगेको सो क्षेत्रमा सन् २०२४