| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

‘पहाड’ फिल्मको छायाङ्कनका लागि गोरखामा लोकेसन खोज्दै निर्देशक घिमिरे

निर्देशक तुलसी घिमिरेको पटकथा तथा निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘पहाड’ को छायाङ्कन गोरखामा हुने भएको छ । छायाकंनको लोकेसन खोज्न घिमिरे गोरखामा छन् । केही दिनदेखि उनी गोरखामै बसेर

बारपाकमा विविध कार्यक्रम गरी घले ल्होसार मनाइयो

गोरखामा लिःल (घले) ल्होसार विविध कार्यक्रम गरी हर्षोउल्लासका साथ मनाइएको छ । मंगलबार गोरखाको बारपाकमा विविध कार्यक्रम गरी घले ल्होसार मनाइएको हो । घले समाज बारपाकको आयोजनामा विविध सांस्कृतिक कार्यक्रम

शिब श्रेष्ठको नेतृत्वमा हिमालय भुपू विद्यार्थी समिति गठन

शहिद लखन गाउँपालिका वडा नं. ६ घैरुङमा रहेको हिमालय माविमा भुतपूर्व विद्यार्थी समिति गठन भएको छ । सोमबार विद्यालयले एक कार्यक्रम गरि एस.एल.सि पहिलो ब्याज २०६८ का शिब श्रेष्ठको नेतृत्वमा

गोरखा सदरमुकाममा माघे सक्रान्तिको रौनक (फोटोफिचर)

गोरखाका मगर समुदायले हर्ष उल्लासका साथ मंगलबार माघे संक्रान्ति पर्व मनाउँदैछन् । मगर समुदायको प्रमुख सांस्कृतिक पर्वका रुपमा माघे सक्रान्तिलाई माघीका रुपमा उनीहरुले मनाउने गर्दछन् । नेपाल मगर संघ, गोरखा

बेनिघाट लार्के सडकका लागि थप ६० करोड रकम !

उत्तरी गोरखा हुदैं चीन जोड्ने बेनिघाट आरुघाट लार्के सडकका लागि यो बर्ष थप ६० करोड रकम स्रोत सुनिश्चित भएको छ । आर्खेतदेखि हावाडाँडासम्मको १० किलोमिटर सडक कालोपत्रे तथा स्तरोन्नतीका लागि

सिरानचोकको चिप्लेटीमा बिस्तारित सेवा केन्द्र संचालन हुने

सिरानचोक गाउँपालिका–८ चिप्लेटीस्थित जनज्योति माविमा वडाले विस्तारित सेवा केन्द्र संचालन गर्ने भएको छ । जौवारीमा रहेको वडा कार्यालय आउन टाढा पर्ने माथिल्लो भेगका वडावासीलाई लक्षित गरी केन्द्र संचालन गर्न लागिएको

गुम्वज टनेलमा काँक्रो खेती

शहिद लखन गाउँपालिका–३ झ्यापीडाँडाकी तुलसा गुरुङले गुम्वज टनेलमा काँक्रो खेती सुरु गरेकी छन् । डेढ बर्ष अघि व्यवसायिक तरकारी खेती सम्बन्धी तालिम लिएर उनले खेती सुरु गरेकी हुन् । ‘पहिले

भूमि समस्या समाधान आयोग गोरखाको अध्यक्षमा पन्त

भूमि समस्या समाधान आयोग जिल्ला समिति गोरखाको अध्यक्षमा राजनराज पन्त नियुक्त भएका छन् । सोमवारको मन्त्रीस्तरीय निर्णय अनुसार उनी अध्यक्षमा नियुक्त भएका हुन् । भूमि समस्या समाधान आयोग गठन आदेश,

हिउँले छोपियो चुम उपत्यका

उत्तरी गोरखाको बस्ती छेकम्पार यतिबेला हिउँले छोपिएको छ । चुमनुब्री गाउँपालिका ७ छेकम्पारका करिब तीनसय घरधुरी हिउँले ढाकिएको स्थानीय छिरिङ लामाले जानकारी दिए । आइतबार अपरान्हदेखि हिउँ पर्न सुरु गरेको

गर्जाे टार्न फुल खेतीकै भर

मेलिना बराम ।६३ बसन्त पार गरिसकिन् उनले । उमेर ढल्कदै गएपनि फुल खेती प्रतिको उनको जोस र जागर भने आज पनि उस्तै छ । नहोस् पनि किन, यही फुल खेतीबाटै