| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

अनुदानमा मकैको बिउ वितरण गर्दै बारपाक सुलिकोट

बारपाक सुलिकोट गाउँपालिकाले ५० प्रतिशत अनुदानमा मकैको बिउ वितरण गर्ने भएको छ । वार्षिक स्वीकृत कार्यक्रमको मकै बाली प्रवद्र्धन कार्यक्रम अन्तरगत पालिकाका किसानलाई अनुदानमा विउ वितरण गर्न लागिएको हो ।

उत्तरी गोरखामा आगलागीका कारण तीन घर जलेर नष्ट

उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–६ ताजुस्थित कुन्साङ लामाको घरमा आगलागी भएको छ । बिहीवार दिउँसो करिव साढेँ चार बजेको समयमा भएको आगलागीका कारण लामाको जस्ताले छाएको दुई वटा कच्ची घर र

गोरखा जेसिजका ३१ सदस्यको दुर्घटना बिमा

गोरखा जेसिजले पहिलो पटक आफ्नै खर्चमा सदस्यहरुको दुर्घटना बिमा गराएको छ । बिहीबार एक कार्यक्रम गरी प्रभू ईन्स्योरेन्स गोरखा शाखासँगको समन्वयमा जिल्ला कार्य समितिमा रहेका बोर्ड सदस्यहरु ३१ जनाको बिमा

बिश्रामस्थलबाट प्रहरीको हेल्पडेस्क हट्यो

गोरखा सदरमुकामको हरमटारी चोकको बिश्रामस्थलमा विगत चार महिनादेखि रहेको प्रहरीको हेल्प डेक्स हटेको छ । दशैंतिहारको भीडभाडमा सुरक्षा व्यवस्था सुदृढ गर्न गत असोजमा स्थापना भएको हेल्पडेस्क चार महिनापछि बुधबारबाट हटाइएको

अँबुवा–बिर्दी–सेरा–पौवाटार सडक कालोपत्रेको प्रगति दुई बर्षमा ८ प्रतिशत

प्रतीक्षा आले। गोरखाको अँबुवा–बिर्दी–सेरा–पौवाटार सडक कालोपत्रे गर्ने काममा ठेकेदारको चरम लापार्बाही देखिएको छ । कार्यालयको ताकेता लत्याउँदै निर्माण कम्पनीले ठेक्का सम्झौता भएको झण्डैं दुई वर्ष बितिसक्दा जम्मा ८ प्रतिशतभन्दा बढी

पृथ्वीनारायण शाहको काखमा उभिएर ‘एउटा मानिस’ खोज्दै शिशिर योगी

छाडेर काम सारा एक काम रोजिरहेछुयो देशमा म यौटा मानिस खोजिरहेछु …लोकप्रिय गायक शिशिर योगीले बुधबार गोरखा संग्रहालयस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमुनि यसरी गीत गुञ्जाइरहँदा गोरखाबासीले मच्चीमच्ची ताली बर्साइरहे ।

तेस्रो लिगलिग पालुङटार महोत्सव माघ २४ गतेदेखि हुने

पालुङटारमा तेस्रो लिगलिग पालुङटार महोत्सव हुने भएको छ । लिगलिग पालुङटार उद्योग वाणिज्य संघले बुधबार पत्रकार सम्मेलन गरी आउँदो माघ २४ गते देखि फागुन ४ गतेसम्म महोत्सव आयोजना गर्न लागेको

नवौँ गोर्खाली रनिङ कप फुटबल प्रतियोगिता फागुन ७ गतेबाट

यही फागुन ७ गतेबाट जिल्लाको सर्वाधिक पुरस्कार राशीको नवौँ गोर्खाली रनिङ कप फुटबल प्रतियोगिता हुने भएको छ । हरमटारी क्लवको आयोजनामा ‘गोर्खाली रनिङ कप गोर्खालीको शान, समग्र जिल्लाकै खेलकुद बिकास

ज्येष्ठ नागरिक दिवा सेवाकेन्द्र पुनर्गठन

गोरखा सदरमुकामस्थित ज्येष्ठ नागरिक दिवा सेवाकेन्द्र पुनर्गठन गरिएको छ । मंगलबार सम्पन्न ज्येष्ठ नागरिकहरुको भेलाले नवीन श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय नयाँ समिति चयन गरेको ज्येष्ठ नागरिक जिल्ला संघ गोरखाका अध्यक्ष

दरौँदी लिफ्टिङ आयोजना गोनपाको खानेपानी बोर्डलाई हस्तान्तरण

दरौँदी बृहत लिफ्टिङ खोनपानी आयोजना गोरखा नगरपालिकाको खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरिएको छ । संघिय खानेपानी आयोजनाले मंगलवार बोर्डलाई हस्तान्तरण गरेको हो । आयोजनाका प्रमुख नरेश रेग्मी र