
आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा गोरखाको अध्यक्षमा पुनः मेलिना बराम सर्वसम्मत चयन भएकी छिन् । महासंघको आईतबार सम्पन्न चौँथो अधिवेशनले बरामको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो

केही समयदेखि बन्द रहेको शहिद लखन गाउँपालिका–३ नयाँपुल स्थित रामशाहघाटको हाट बजारपुन सञ्चालनमा आउन थालेको छ । कोभिडयता प्राय बन्द भएको हाटबजार माघ महिनायता नियमित संचालन हुन थालेको हो ।

मसला तथा किराना व्यवसायी संघ गोरखाको अध्यक्षमा पुनः अरविन्द गुप्ता चयन भएका छन् । संघको शनिबार सम्पन्न चौँथो साधारण सभा तथा तेस्रो अधिवेशनले गुप्ताको संयोजकत्वमा ७ सदस्यीय नयाँ कार्यसमिति गठन

जिल्लाका दश हजार बढी किशोरीले पाठेघरको मुखको क्यान्सर बिरुद्ध लगाइने एचपीभी खोप लगाएका छन् । स्वास्थ्य कार्यालय गोरखाका अनुसार केही दिनअघि संचालन भएको अभियानमा कुल ८ हजार १ सय ४५

मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको गोरखा जिल्ला अध्यक्षमा कोकिल पुलामी मगर चयन भएका छन् । मोर्चाको शनिबार सम्पन्न जिल्ला भेलाले पुलामीको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति गठन गरेको छ । जसको

रोटरी क्लव अफ गोरखाको आयोजनामा भएको मनकामनादेखि गोरखकाली मन्दिरसम्मको पदयात्रा सम्पन्न भएको छ । शुक्रवार मनकामना मन्दिरबाट यात्रा सुरु भएको हो । धार्मिक पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले पदयात्रा गरिएको

गोरखा नगरपालिकामा निजी वन दर्ता हुन थालेको छ । नगरपालिकाले मंगलवारबाट दर्ता कार्य सुरु गरेको हो । सो दिन दुई वटा निजी वन दर्ता गरिएको प्रमुख प्रशासकीय अधिकृत एकदेव खनालले

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित सिर्दिबासको बगरमा पतेरा टिप्नेहरुको भिड लागेको छ । बिहीबार बिहान मात्र गाउँमा एकाएक पतेरा आएपछि टिप्नेहरुको भिड लागेको पालिकाकी निवर्तमान उपाध्यक्ष कुमारी गुरुङले बताइन् ।

गोरखा नगरपालिका–७ नयाँबजारस्थित हिमचुली बचत तथा ऋण सहकारी संस्थाले ३२ औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । दिवसको अवसरमा आयोजित गोरखा नगरपालिका स्तरिय बक्तृत्वकला प्रतियोगितामा ओल्ड क्यापिटल माविकी

‘शहिदको बलिदानबाट प्राप्त भएको व्यवस्था जोखिममा छ । सडकमा त्यसको बिरुद्धमा मुर्दावादको नारा लागिरहेको छ । सिंहदरवारमा फोहोरको डंगुर भएको छ । त्यो डंगुर निर्माण गर्नमा हामीले काँध थापेर माथि