
अजिरकोट गाउँपालिका–१ चिस्याङमा बाटो खन्ने क्रममा माथिबाट खसेको ढुंगा लागेर स्काभेटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहूँको आँबुखैरेनी गाउँपालिका–६ घुमाउने बस्ने ४५ वर्षिय राम बहादुर आले मगर रहेको

पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन (पासाङ) ले संक्रिय राजनीतिमा फर्कने संकेत गरेका छन् । वुधवार जनयुद्धका पहिलो शहिद दिलबहादुर रम्तेलको २९ औ स्मृति दिवसको अवसरमा गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन

गोरखा नगरपालिका–१० का जेष्ठ नागरिकहरु सम्मानित भएका छन् । महाशिवरात्रिको अवसर पारेर वडा कार्यालयको आर्थिक सहयोगमा महादेवस्थान संरक्षण तथा बिकास समितिले उनीहरुलाई सम्मान गरेको हो । वुधवार एक कार्यक्रमकाबीच उनीहरुलाई

गोरखाको हरमटारी खेलमैदानमा जारी गोरखाकै सर्वाधिक पुरस्कार राशीको ‘दि अन्नपूर्ण स्कुल, नवौँ गोर्खाली रनिङ कप’ को उपाधि यो वर्ष पनि आयोजक हरमटारी क्लबले जितेको छ । बुधबार भएको फाइनल खेलमा

हरमटारीस्थित घ्याम्पेशाल बसपार्कको बिकल्पमा धनुबाँसे बसपार्क बन्ने भएको छ ।ग्रामीण क्षेत्रमा चल्ने यातायातका लागि गोरखा नगरपालिका ६ र ८ को साँधमा अवस्थित धनुबाँसेमा बसपार्क बनाउन लागिएको मेयर कृष्ण राना मगरले

बारपाक सुलिकोट गाउँपालिकाले पालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रममा संलग्न आठ जना श्रमिकहरुलाई सम्मान गरेको छ । पालिकाले मंगलबार एक कार्यक्रमकाबीच उनीहरुलाई नगद रु दुईहजार सहित प्रमाणपत्र प्रदान गरी सम्मान गरेको हो

सामाजिक सुरक्षा सुविधा उपभोग नगर्ने (ख र ग वर्गका) अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी धार्चे गाउँपालिकामा बाँसको मुढा बनाउने तालिम संचालन भएको छ । गाउँपालिकाको आयोजनामा मंगलवारबाट तालिम सुरु भएको

हिमचुली बचत तथा ऋण सहकारी लिमिटेड संस्थाको ३२ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । संस्थाले स्थापना दिवसको पूर्व सन्ध्यामा मंगलबार मनकामना बहिरा आवासीय माध्यमिक विद्यालयका कक्षा ९

जिल्लाकै सर्वाधिक पुरस्कार राशी रहेको ‘नवौँ गोर्खाली रनिङ कप’को फाइनलमा चाइनिजधारा फेमेली र आयोजक हरमटारी क्लव भिड्ने भएका छन् । हरमटारीस्थित खेलमैदानमा जारी प्रतियोगिताको मंगलबार सम्पन्न सेमिफाइनलमा दुई खेलहरु सम्पन्न

गोरखामा जबरजस्ती करणी गरेको अभियोगमा एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जाजरकोटको नलगाड नगरपालिका वडा नं–८ घर भई हाल गोरखाको धार्चे गाउँपालिकाको एक विद्यालयमा कार्यरत शिक्षक, ३५ वर्षिय