
गोरखामा माइक्रोको ठक्करबाट मोटरसाईकलमा सवार दुईजना घाईते भएका छन् । बसपार्कबाट हरमटारीतर्फ जाँदै गरेको ग २३ प ६९५ नंबरको मोटरसाईकललाइ बिपरीत दिशाबाट आउँदै गरेको ग २ ख १६१९ नंबरको माईक्रोले

प्रतिक्षा आले ।गोरखाका विभिन्न आठ ठाउँमा जलविद्युत उत्पादनका लागिकम्पनीहरुले सर्वेक्षण अनुमति लिएका छन् ।विद्युत विकास विभागले छ वटा नदी तथा खोलाहरुबाट विद्युत उत्पादन गर्न आठ वटा कम्पनीलाई सर्वेक्षण अनुमति दिएको

नेवाः देय दबू जिल्ला समिति गोरखाको अध्यक्षमा पुनः देवीप्रसाद श्रेष्ठ चयन भएका छन् । सोमवार सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो सम्मेलनले पुनः श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको

चौँथो कृष्ण प्रसाद भट्टराई स्मृति कराँते प्रतियोगितामा गोरखाले एक रजत र दुई कास्य पदक जितेको छ । यही फागुन १६ देखि १८ गतेसम्म ललितपुरमा भएको प्रतियोगितामा गोरखाका खेलाडीहरुले गण्डकी प्रदेशलाई

यही चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि विद्यार्थी संघ–संगठनहरु दर्ता भएका छन् । गोरखा क्याम्पस र द्रव्यशाह बहुमुखी क्याम्पस दु्वैमा ६/६ वटा विद्यार्थी संघ–संगठनहरु दर्ता भएका छन्

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा जिल्लाका स्थानीय तहहरुमध्ये भीमसेन थापा गाउँपालिका उत्कृष्ट भएको छ । कुल ८८ प्रतिशत अंक ल्याउँदै उक्त पालिका पहिलो बन्न सफल भएको हो । जिल्ला

बूढीगण्डकी बगरको पतेरो संकलन नगर्न आग्रह गरिएको छ । चुमनुब्री गाउँपालिका वडा नं. ३ को कार्यालय, मनास्लु संरक्षण क्षेत्र आयोजना र स्थानीय प्रहरी चौकीले पतेरो संकलन नगर्न स्थानीयलाई आग्रह गरेको

तनहुँको आँबुखैरेनी गाउँपालिकाले ऐनापहरा उद्यानबाट सात महिनामा ३० लाख रुपैयाँ आम्दानी गरेको छ । साउन पहिलो सातादेखि सञ्चालनमा आएको ऐनापहराबाट माघ मसान्तसम्ममा उक्त रकम आम्दानी भएको हो । पृथ्वी राजमार्गको

मनकामनामा भएको माइक्रोबस दुर्घटनाका मृतकको सनाखत भएको छ । सहिद लखन गाउँपालिका ३ कान्टारमा सोमबार बिहान ११ बजे भएको माइक्रोबस दुर्घटनामा परी खैरहनी गाउँपालिका २ टाँडीपर्सा चितवन बस्ने ३७ बर्षका

मनकामना दर्शन गरेर फर्कदै गरेको इभी माइक्रो दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । गोरखाको शहिद लखन गाउँपालिका–३ कन्टारमा सोमवार बिहान करिव साढेँ ११ बजे दुर्घटना भएको हो ।