
आउँदो चैत सातदेखि १९ गतेसम्म संचालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)का लागि जिल्लामा २३ वटा परीक्षा केन्द्रहरु तोकिएको छ । जिल्लास्तरीय परीक्षा समन्वय समितिको निर्णय अनुसार जिल्लामा परीक्षा केन्द्रहरु तोकिएका

मेलिना बराम ।सवारी साधन चढेर विदेशी पर्यटकहरुलाई जगतभन्दा माथि जान नदिने त्यहाँका होटल व्यवसायीहरुले निर्णय गरेका छन् । फागुन १९ गते सम्पन्न जगत–सल्लेरीका होटल व्यवसायीहरुकोे बैठकले मनासलु क्षेत्र भ्रमण गर्ने

विकट मानिने गोरखाको धार्चे गाउँपालिका–२ केरौँजामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना, ग्रीन सिटी हस्पिटल काठमाण्डौको प्रविधिक सहयोग तथा मुटु फाउन्डेसन काठमाण्डौँ र मनोज एसोसिसन फ्रान्सको आर्थिक

प्रतीक्षा आले ।उत्तरी गोरखाको धार्चे गाउँपालिकाले प्लास्टिकका कुर्ची बिस्थापित गर्ने उद्देश्यले अपाङ्गता भएकाहरुलाई मुढा बुन्ने तालिम दिएको छ । अपाङ्गता भएकाहरुलाई स्वरोजगार बनाउने उद्देश्य समेत राखेर १० दिने आवासीय तालिम

गोरखा नगरपालिकामा सामुदायिक कुकुर बन्ध्याकरण कार्यक्रम गरिने भएको छ । गोरखा नगरपालिका कार्यालयले सामुदायिक कुकुर बन्ध्याकरण कार्यक्रम गर्न लागेको हो । कार्यालयले सार्वजनिक सूचना जारी गरी कुकुर बन्ध्याकरण गर्न लागिएको

प्रसिद्ध पर्यटकीय पदमार्गका रुपमा विकास भइरहेको मनास्लु उपत्यका यतिबेला पर्यटक आगमनको पर्खाइमा छ । वसन्त सिजन सुरु हुन लागेपछि स्थानीयबासीले पदमार्ग मर्मत सम्भार गरेका छन् भने व्यवसायीहरुले होटल साजसज्जा गर्न

जिल्ला सदरमुकाममा संचालित फोटो स्टुडियो एवं भु–सेवा केन्द्रहरुलाई कारोबार गर्दा अनिवार्य रुपमा बिल काट्न निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार गरेको अनुगमनमा प्राय सबै फोटो स्टुडियो एवं भु–सेवा

धार्चे गाउँपालिका ७ लापुस्थित कालरात्री माविका एसईई दिने विद्यार्थीहरुलाई खाद्यान्न र लत्ताकपडा प्रदान गरिएको छ । लापु घर भई पर्यटन व्यवसायमा आवद्ध गणेश गुरुङले विदेशी पर्यटकहरुसंग समन्वय गरी नजिकिँदै गरेको

आरुघाट गाउँपालिकामा नसर्ने रोगहरुको स्क्रिनिङ्ग कार्यक्रम सम्पन्न भएको छ । फागुन महिनालाई नसर्ने रोग पहिचानको महिना बनाउने सरकारको देशव्यापी अभियान अन्तरगत स्क्रिनिङ्ग कार्यक्रम सम्पन्न गरिएको पालिकाले जनाएको छ ।पालिकामा यही

जिल्लाका घरपालुवा पशुचौपायाहरुलाई बिभिन्न रोग बिरुद्धको खोप दिन थालिएको छ । पशुमा पूर्ण खोप कार्यक्रम अन्तरगत खोप अभियान संचालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।‘दुई