| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

भूकम्पपछि मुहार फेरेको बारपाक, धेरै आयोजना सुरु भए सम्पन्न भएनन्

टण्टलापुर घाममा बारपाक सप्तरंगी बनेर टल्किरहेको छ । भिन्नभिन्न आर्किटेकका हजार महल, सुग्घर गल्ली र गोरेटा, सिरसिर हिमाली हावामा सुरम्य देखिन्छ बारपाक । भूपू लाहुरे छनक आउने ज्येष्ठ नागरिकहरु मानेडाँडा,

भारतमा बेचिन लागेका तीन महिलालाई वीरगञ्जबाट उद्धार

भारततर्फ बेच्न लाँदै गरेका तीन महिलाहरुको मंगलबार उद्धार गरिएको छ । आरुघाट गाउँपालिकाकी ३७ बर्षीय महिला, उनी छोरी र छोरीकी साथीलाई विशेष सुराकीका आधारमा वीरगञ्जबाट उद्धार गरी ल्याएको प्रहरीले जनाएको

विभिन्न आठ पालिकाहरुमा वाईसिएलको नयाँ नेतृत्व

माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) गोरखाले विभिन्न आठ पालिकाहरुमा नयाँ नेतृत्व चयन गरेको छ । वाइसिएलले बुधबार भिमसेन थापा गाउँपालिकामा र गोरखा नगरपालिकामा नयाँ नेतृत्व चयन गरेको

भच्चेक बजारमा तीन महिने सिलाई कटाई तालिम संचालन

अजिरकोट गाउँपालिका–३ भच्चेक बजारमा तीनमहिने निशुल्क आधारभूत सिलाई कटाइ तालिम संचालन भइरहेको छ । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय (व्यावसायिक तथा सीप विकास तालिम केन्द्र) पोखराको आयोजनामा तालिम संचालन

कम्युनिष्ट दिवसको अवसरमा विद्यार्थी तथा जेष्ठ नागरिक सम्मानित

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपा एमाले गण्डकी गाउँपालिका कमिटिले विद्यार्थी तथा जेष्ठ नागरिक सम्मान गरेको छ । कम्युनिष्ट पार्टीको ७६ औं स्थापना दिवसको अवसर पारेर एसईई २०८० तथा

नौ दिनमा सात फरार अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालयले नौ दिनको अवधिमा सात जना फरार अभियुक्त पक्राउ गरेको छ । उनीहरुबाट आठ लाखभन्दा बढी जरिवाना असुल उपुर भएको छ । ‘बैशाख महिनाको हालसम्म मात्रै सात जना

‘एक घर एक धारा’ कार्यक्रम अन्तरगत गोरखामा ३३ हजार धारा जडान

गण्डकी प्रदेश सरकारले सुरु गरेको ‘एक घर एक धारा’ कार्यक्रम अन्तरगत गोरखामा ३३ हजार भन्दा धेरै घरहरुमा खानेपानीका धारा जडान भएका छन् । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोरखाार्फत आर्थिक

सामुदायिक वन उपभोक्ता महासंघ गोरखाको पाँचौ परिषद सम्पन्न

सामुदायिक वन उपभोक्ता महासंघ गोरखाले वन डढेलो नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने भएको छ । मंगलवार जिल्ला सदरमुकाममा भएको महासंघको पाँचौ परिषदमा आगामी कार्ययोजना प्रस्तुत गर्दै सचिव पार्वती पाठकले

विद्यालय खुलाउन आबुँखैरेनी गाउँपालिकाको अनुरोध

आबुँखैरेनी गाउँपालिकाले नियमित पठन–पाठन सुचारु गराउन विद्यालयहरुलाई अनुरोध गरेको छ । मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै गाउँपालिकाले नियमित पठनपाठनलाई निरन्तरता दिन आग्रह गरेको हो । लामो समयसम्म विद्यालय बन्द

कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा, परीक्षा हुने नहुने अनिश्चित

गोरखामा कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भईसकेको छ । तर परीक्षाको अघिल्लो दिनसम्म परीक्षा हुने नहुने अनिश्चित रहेको शिक्षा विकास तथा समन्वय इकाई गोरखाले जनाएको छ । सो