
गोरखाको पालुङटार नगरपालिका वडा नम्वर १ खोप्लाङमा मृत अवस्थामा चितुवा फेला परेको छ । करिव एक बर्षको पोथी चितुवा बिहिवार ठुलो पँधेँरा सामुदायिक वनमा मृत भेटिएको डिभिजन वन कार्यालय गोरखाका

मेलिना बराम ।बसपार्कदेखि शक्तिचोकसम्मको फुटपाथ व्यवस्थित गर्ने क्रममा निस्किएको धुलोले स्थानीयको जनजीवन प्रभावित बनेको छ । दिनभर झ्याल ढोका बन्द गरेर बस्नुपर्ने बाध्यता वरपरका स्थानीयलाई छ भने आउजाउ गर्नेहरुले पनि

गोरखादेखि घ्याम्पेसालसम्म ३३ केभी विद्युत लाइन बिस्तारको क्रममा पोल गाड्न गएका टोलिलाई स्थानियहरुले फर्काइदिएका छन् । बुधबार गोरखा नगरपालिका–८ सिमलगैरी र नौबिसेका स्थानियहरुले सो क्षेत्रमा विजुली पोल गाड्न गएका टोलीलाई

गोरखामा जिल्लाकै सर्वाधिक पुरस्कार राशीको प्रथम गोर्खा कप भलिबल प्रतियोगिता हुने भएको छ । यही बैशाख २९ गते बुद्ध जयन्तीको अवसरमा प्रगतिशिल युवा नेपालको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

गोरखादेखि घ्याम्पेसालसम्म ३३ केभीको विद्युत लाइन बिस्तारको क्रममा देखिएको जग्गा विवादकै बीच बिजुली पोल गाडिएको छ । जग्गा विवादका कारण लाइन बिस्तार हुन नसकेको गोरखा नगरपालिका वडा नम्वर ६, ८

बिसौनीमोडबाट गोरखा क्याम्पस जाने सडकमा चेक ड्याम निर्माणको कामले तिव्रता पाएको छ । बिसौनीमोड स्थित च्यानेखोला सालबोटे पहिरो नियन्त्रणका लागि चेक ड्याम निर्माणको काम सुरु भएको हो । जोखिमयुक्त पहिरो

धार्चे गाउँपालिका ५ यमगाउँका दलबहादुर गुरुङ बिगत डेढ महिनादेखि सम्पर्कबिहिन छन् । ४७ बर्षका गुरुङ गत चैत ४ गतेदेखि परिबारसंग सम्पर्कबिहिन भएको उनका आफन्त साने गुरुङले जानकारी दिए । ‘घरबाट

गोरखा दरवारमा रहेको दान पेटिका खोलिएको छ । पेटिका भरिएपछि सोमवार प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, सुरक्षा निकाय र गोरखा दरवार हेरचाह अड्डाका प्रतिनिधिहरुको रोहबरमा सोमवार पेटिका खोलिएको

विकास मरहट्टा ।लाप्राक एकीकृत नमुना वस्ती स्थानीयलाई हस्तान्तरण भएको चार बर्ष वितिसक्यो । गोलाप्रथाबाट घर छनोट गरेका उनीहरुलाई २०७८ साल बैशाख ९ गते लालपुर्जा वितरण गरिएको थियो । तर पुरानो

शहिद लखन र आरुघाट गाउँपालिकालाई पूर्ण खोप पालिका घोषणा तथा दिगोपना सुनिश्चितता गरिएको छ । सोमवार छुट्टाछुट्टै कार्यक्रम गरेर दुई पालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको हो । १६