
धार्मिक स्थल मनकामना मन्दिर र बजार क्षेत्रको फोहोर व्यवस्थापनका लागि निर्माण हुन लागेको ल्याण्डफिल्ड साइटको काममा स्थानीयले अवरोध गरेका छन् । शहिद लखन गाउँपालिका–३ सिमलगैरीमा निर्माण हुन लागेको ल्याण्डफिल्ड साइटको

गोरखा नगरपालिका वडा नम्वर ६ पूर्ण खोप सुनिश्चितता वडा घोषणा भएको छ । वडाभित्रका १६ देखि २३ महिनासम्मका सबै बालबालिकाहरुले १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खाले खोप पाएकाले पूर्ण खोप

शिव उप्रेती । शनिबार विश्वभर एकसाथ प्रेस स्वतन्त्रतता दिवस मनाइएको छ । पत्रकारितामा संवद्ध व्यक्तिहरुका लागि यो दिन जीवनका महत्तम दिनहरुमध्य पर्दछ । प्रेस स्वतन्त्रतालाई विभिन्न विद्वान, विदुषी, सञ्चारविज्ञहरुले आ–आफ्नै

यसवर्षको कक्षा १२ को परीक्षा आज (आईतबार)बाट सुरु भएको छ । कक्षा १२ को परीक्षामा जिल्लाबाट यो वर्ष तीन हजार सातसय ५० जना सहभागी भएका छन् । जसमध्य नियमिततर्फ दुई

विश्व प्रेस स्वतन्त्रता दिवस, गोरखामा अन्तरक्रिया कार्यक्रम गरेर मनाइएको छ । शनिबार पत्रकार महासंघ गोरखाको आयोजनामा ‘प्रेस स्वतन्त्रता र मिडियामा कृत्रिम बुद्धिमता (ए.आई)को प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रम गरेर स्वतन्त्रता दिवस

हिमाली भेगमा यार्सागुम्बा संकलन गर्ने सिजन सुरु भएको छ । सिजन सुरु भएलगत्तै छेकम्पारका बासिन्दा लेकतिर जान थालेका छन् । गाउँलेहरु बैशाख लागेदेखि यार्सागुम्बा संकलन गर्न छेके र बाजुको लेकतिर

अहिले गोरखामा अण्डाको माग दैनिक ५० पेटी छ । ३० पेटी अण्डा गोरखा नगरपालिका ८ का कृष्ण केशी एक्लैले आपूर्ति गरिरहेका छन् । बाँकी आवश्यकता अरु कुखुरा फर्म वा छिमेकी

चिनियाँ सुरक्षाकर्मीले नियन्त्रणमा लिएको गोरखाका कर्मा राप्के एकबर्षपछि रिहा भएका छन् । चुमनुब्री गाउँपालिका ७ छेकम्पार लामागाउँका लामालाई मंगलबार बिहान रिहा भएका हुन् । उनी बुधबार काठमाडौँमा उत्रिएका सो क्षेत्रका

लायन्स क्लव अफ गोर्खा दरबारको अध्यक्षमा भिमलाल श्रेष्ठ चयन भएका छन् । केही दिनअघि सम्पन्न अधिवेशनले लायन्स क्लव अफ गोर्खा दरबारको वर्ष २०२५/०२६ का लागि अध्यक्षमा श्रेष्ठ चयन गरेको हो

भिमसेनथापा गाउँपालिका–६ को झिँगटेदेखि अश्राङ ठाँटीबजारसम्म साँढे दुई किलोमिटर सडक कालोपत्रेको काम सुरु भएको छ । गोरखा सडक योजना कार्यालयको रु दुई करोड १० लाख बजेटमा सडक कालोपत्रेको काम सुरु