
चुमनुब्री गाउँपालिका ४ छाक र गप जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । तीनबर्षदेखि निर्माण गर्न सुरु गरिएको सो पुल केही दिनअघि निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालय गोरखाले

शिव उप्रेती ।२०६६ साल जेठको दोस्रोसाता यार्सागुम्बा संकलन गर्न मनाङ गएका गोरखाको धार्चे गाउँपालिका २ केरौंजाका सात जनालाई मनाङ, नार गाउँका बासिन्दाले गोली हानी हत्या गरे । घटना कसैले थाहा

लामो समयदेखि रोकिएको बारपाकको भूकम्प स्मृतिपार्कको निर्माण कार्य अघि बढेको छ । २०७२ को भूकम्पमा ज्यान गुमाएकाहरुको सम्झनामा निर्माण गर्न लागिएको उक्त पार्कको काम केही दिनअघि बाट पुनः सुरु भएको

लाप्राकको गुप्सीपाँखा क्षेत्रभित्र लालीगुराँस फुल टिप्नेलाई कारवाही हुने भएको छ । कारवाही स्वरुप पाँच सय रुपैया जरिवाना गरिने लाप्राक पर्यटन बिकास समितिले जनाएको छ । लालीगुराँस संरक्षणका लागि भन्दै दुई

गोरखा सदरमुकामबाट घ्याम्पेसाल हुँदै बारपाक सुलिकोट गाउँपालिकाको केन्द्र ताकुकोट जोड्ने सडक कालोपत्रे भएको छ । घ्याम्पेशालबाट ताकुकोटसम्मको ८.३६ किलोमिटर सडकखण्ड ट्रयाक खनेको २८ बर्षपछि गण्डकी प्रदेश सरकारले कालोपत्रे गरेको हो

गैरसरकारी संस्था महासंघ जिल्ला शाखा गोरखाको अध्यक्षमा हरि देवकोटा चयन भएका छन् । महासंघको सोमबार सम्पन्न २२ औँ साधारण सभा तथा छैटौँ जिल्ला अधिवेशनले देवकोटाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति

चालु आर्थिक बर्षको विकास निर्माणका योजनाहरु माघ महिनाभित्रै सम्पन्न गरेको वडा न. ७ लाई सहिदलखन गाउँपालिकाले सर्वोत्कृष्ट वडा घोषणा गरेको छ । गतबर्ष पनि उत्कृष्ट घोषणा भएको सो वडालाई पालिकाले

प्रतिक्षा आले ।खोल्साछेउको एउटा सानो बस्ती, झुत्रो त्रिपालले ढाकेका बस्तीका जीर्ण टहरोहरु अस्तब्यस्त छन् । होचो र साँगुरो टहरोभित्रको अबस्था पनि उस्तै, धुँवाले यत्रतत्र कालाम्य बनाएका भित्ता र छानो, त्यही

गोरखा नगरपालिकाको विषेश अधिवेशन आईतबार सम्पन्न भएको छ । आर्थिक वर्षको तेस्रो चौमासिक सुरु हुँदा पनि अल्झिरहेका केही योजना तथा कार्यक्रमहरुलाई अधिवेशनले संशोधन तथा रकमान्तर गरेको छ । गोरखा नगरपालिकाको

नियमित आँखाको उपचार तथा शल्यक्रिया हुँदै आएको गोरखा लायन्स आँखा सेवा केन्द्रमा यसपटक १८ जनाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ । गोरखा नगरपालिकाका १० जनासहित १८ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको गोरखा