
प्रतीक्षा आले ।गुरुङ, घलेहरुको बसोबास रहेको उत्तरी गोरखाको धार्चे गाउँपालिका वडा नं. १, २ ६ अनि धादिङको रुवीभ्याली गाउँपालिकाका बासिन्दा पोकरचेतस्थित कालोपोखरीमा भेला भए । गाउँका डाङ्ग्रे(झाँक्री) बसे । ३,४६६

शिव उप्रेती ।यसबर्षको धान दिवसका दिनमा कृषि ज्ञानकेन्द्र गोरखाले गाईपालक किसान भीमसेन बस्नेतलाई उत्कृष्ट कृषकका रुपमा पुरस्कृत ग¥यो । गाई, भैँसी तथा डेरी व्यवसायमा ३० बर्ष बिताएका उनलाई यसै बर्ष

साउनको सोमबार गोरखनाथको पूजाआजा गर्नेको भीड लागेको छ । साउनलाई शिवको महिना मान्ने र साउनको सोमबारलाई विशेष दिन मानेर ब्रत बस्ने तथा शिवको मन्दिरमा पूजाआजा गर्ने परम्परा छ । यो

प्रतीक्षा आलेतस्वीरमा देखिएको यो बाल चितुवालाई आजभोलि कास्कीको पचभैया वन्यजन्तु उद्धार केन्द्रका कर्मचारी, वन विभागका कर्मचारी सबैले लाडप्यारले ‘लियो’ भनेर बोलाउँछन् । उसलाई आजभन्दा ६ महिनाअघि २०८१ माघ २१ गते

गण्डकी प्रदेश सरकारले आफू मातहत रहेका ३२ वटा सरकारी अड्डा गाभेर १७ वटा बनाउने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । प्रदेश प्रशासनिक संरचना

राष्ट्रिय सामुदायिक वन दिवस–२०८२, गोरखामा पनि विभिन्न कार्यक्रमहरु आयोजना गरेर मनाइएको छ । डिभिजन वन कार्यालय गोरखाको आयोजना तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) जिल्ला महासंघ गोरखा र काष्ठ

प्रसिद्ध धार्मिक स्थल दूधपोखरीमा नुहाएर फर्कने क्रममा हराएका आमाछोराको मध्यरातमा उद्धार गरिएको छ । दूधपोखरीबाट फर्कने क्रममा जंगलमा हराएका ७७ बर्षकी नुना ढकाल र ५७ बर्षका शिवहरि ढकाललाई शनिबार राती

गोरखाको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामा नेपाल आदिवासी जनजाति महासंघ, संघीय परिषद सचिवालयद्वारा सम्मानित भएका छन् । ३१औं विश्व आदिवासी दिवस मूल समारोहमा अध्यक्ष लामालाई आदिवासी जनजातिहरुको प्रथाजनित कानुन श्याग्या

गोरखा नगरपालिका स्तरीय बक्तृत्वकला प्रतियोगितामा गोनपा–७ स्थित नवज्योति मावि डण्डीडाँडाका आरुष पण्डित प्रथम भएका छन् । शुकबार युनाईटेड सेभेन युथ क्लवको आयोजना र नवज्योति मावि डण्डीडाँडाको समन्वयमा प्रतियोगिता सम्पन्न भएको

गण्डकी प्रदेश सरकार अन्तर्गत सञ्चालित गोरखाका धेरै कार्यालयहरु हटाउन प्रस्ताब गरिएको छ । पूर्वसचिव शरदचन्द्र पौडेलको संयोकत्वमा गठित प्रदेश प्रशासनिक संरचना पुनरावलोकन अध्ययन तथा सुझाव समितिले विभिन्न निर्देशनालय तथा माताहतका