
प्रतीक्षा आले ।गोरखा जिल्लामा हरेकबर्ष ठूलो संख्यामा मापदण्डभन्दा कम तौलका बच्चा जन्मने गरेको पाइएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाले तयार गरेको तीनबर्षको तथ्यांक अध्ययन गर्दा यहाँ तीन प्रतिशत बच्चा

गोरखामा विभिन्न कार्यक्रम गरी ३१ औं विश्व आदिवासी दिवस हर्ष उल्लासका साथ मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् गोरखाको आयोजनामा ‘प्राकृतिक स्रोत, जल, जमिन र जंगलमाथि

गोरखाको चुमनुव्री गाउँपालिका वडा नं. ४ र ५ मा निःशुल्क हेपाटाइटिस ‘बी’ विरुद्धको खोप शिविर सञ्चालन हुने भएको छ । किमोलुङ फाउण्डेशन नेपालले आउँदो साउनको २८ गतेदेखि भदौ ९ गतेसम्म

राजेश पायल राईको एकल स्वर र गोरखाकी जोनिशा गुरुङले मोडलिङ गरेको छातीभित्र दुख्ने घाउ बोलको म्युजिक भिडियो बजारमा आएको छ । आशिष भट्टराईको शव्द, मोहन मादेनको संगीतवद्ध रहेको सो म्युजिक

आइतवार गोरखा नगरपालिकाभित्रका बिद्यालयहरु बन्द हुने भएका छन् । गाइजात्रा पर्वको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगर प्रमुख स्तरीय निर्णयअनुसार बिदा दिन लागिएको शुक्रवार सार्वजनिक सूचना

निजी क्षेत्रको लगानीमा बनाउन लागिएको देशकै सबैभन्दा ठूलो ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ । साहस उर्जा मुख्य प्रवद्र्धक रहेको सो आयोजनाका लागि १० वटा वैंकले

भविष्यमा गुणस्तरीय जनशक्ति तयार गर्न सरकारले पोषणका लागि बर्सेनी करोडौं रुपैयाँ खर्च गरिरहेको छ तर, बालबालिकामा कुपोषणको समस्या अपेक्षा गरेजस्तो सुधार भएको छैन ।गोरखाका ७३ जना बालबालिका कुपोषणको सिकार भएका

गोरखा सदरमुकामस्थित एक पोलिक्लिकले संस्थामा चारबर्षदेखि सेवारत चिकित्सकलाई सम्मान गरेको छ । गोरखा नगरपालिका ७ नयाँबजारस्थित विज्ञान पोलिक्लिनिक(अर्याल मेडिकल हल)ले ३५ औं वार्षिकोत्सवको अवसरमा डाक्टर सलभ थापालाई सम्मान गरेको हो

रोटरी क्लव अफ गोरखाको २३ औँ र रोटरी क्लव अफ बज्र मनास्लुको दसौं पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । गोरखा सदरमुकाममा ड्रिस्ट्रिक ३२९२ नेपाल/भुटानका ड्रिस्ट्रिक गभर्नर बिनोद कोइरालाको प्रमुख आतिथ्यतामा

नियमित आँखाको उपचार तथा शल्यक्रिया हुँदै आएको गोरखा लायन्स आँखा सेवाकेन्द्रमा १७ जनाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ । गोरखा नगरपालिकाका १० र अन्य पालिकाहरुका ७ जना गरी जम्मा १६ जनाको