
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) गोरखाले आउँदो असोजभित्र जिल्ला अधिवेशन गरिसक्ने निर्णय गरेको छ । मंसीरभित्र केन्द्रीय महाधिवेशन गर्ने निर्णय यसअघि नै भइसकेकाले त्यसअघि असोजभित्र जिल्ला अधिवेशन गरिसक्ने निर्णय गरेको जिल्ला अध्यक्ष

बिहिबारदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई)को पुरक परीक्षा सुरु भएको छ । यो वर्ष जिल्लाबाट एक हजार ३२७ जनाले एसईईको पुरक परीक्षामा सहभागिता जनाएको शिक्षा विकास तथा समन्वय इकाई गोरखाले जनाएको

सरिता लामिछानेको बाल्यकालीन सम्झनामा डाक्टरले टर्च बालेर आँखामा औषधि हालिरहेको दृश्य घुमिरहन्छ ।६ वर्षको उमेरमा गोरखाको दुर्गम बारपाक सुलिकोट–८ की उनी १० घन्टा पैदल हिंडेर स्कूल गएकी थिइन् । सानैमा

एनआरएनए अमेरिकाको युवा च्यापटरमा गोरखाका चार युवाहरु निर्वाचित भएका छन् । आगामी तीन बर्षे कार्यकालका लागि अध्यक्ष पदमा उनीहरु निर्विरोध निर्वाचित भएका हुन् । एनआरएनए कनेक्टिकट च्यापटरको अध्यक्षमा केपी भट्ट

तिब्बतको सीमानामा अवस्थित चुमनुब्री गाउँपालिकाको बिहीमा हेपाटाइटिस बी विरुद्धको खोप शिविर सञ्चालन गरिएको छ । गाउँपालिकासंग समन्वय गरी किमोलुङ फाउण्डेशन नेपालले बुधबारदेखि चुमनुब्री ५ को राना खोपकेन्द्रमा शिविर सञ्चालन गरेको

बिद्यार्थी नभएपछि शहिद लखन गाउँपालिकाले बिद्यालयहरुको तह घटाएको छ । यो बर्ष आठ वटा बिद्यालयको तह घटाइएको पालिका शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ । ‘दुई वटा बिद्यालयको निर्णय

भाग्य कसले लेख्छ ? विधाताले । धेरैको बुझाइ यस्तै छ । तर ३४ वर्ष पहिले ३,५०० मिटरको उचाइमा पर्ने उत्तरी गोरखाको छेकम्पार गाउँमा जन्मिएकी फुन्जो लामालाई अहिले मानिसको भाग्य आफ्नै

उत्पादकत्व बढाउन धार्चे गाउँपालिकाले किसानलाई नगद अनुदानको व्यवस्था गरेको छ । साथै पालिकाले उत्पादनका आधारमा गत आर्थिक वर्षमा रु चार लाख ६७ हजार ५०० अनुदान वितरण गरेको जनाएको छ ।

गोरखा डान्स स्टार सिजन ३ को उपाधी बारपाक सुलिकोट गाउँपालिकाकी सायरा रोकाले हात पारेकी छिन् । गोरखा डान्स ऐकेडेमी र दारी ग्याङ गोरखाको आयोजनामा गत शनिबार सम्पन्न फाइनल राउन्डमा सबै

विप्लव निकट नेकपाको विद्यार्थी संगठन अखिल (समाजबादी) गोरखा, नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मा समायोजित भएको छ । जिल्ला समितिका अध्यक्ष तथा केन्द्रीय सदस्य भीषण थापाको नेतृत्वमा