| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

बाढीले पुल बगाउँदा चार गाउँका बासिन्दालाई सास्ती

अबिरल वर्षपछि आएको बाढीले हिमालपारिको छेकम्पारमा दुईवटा काठेपुल बगाएको छ । तिब्बती सीमा क्षेत्रमा रहेको चुमनुब्री गाउँपालिका–७ लारगाउँ र फुर्पेगाउँ त्यस्तै लामागाउँ र राजेनगुम्बा बीचको दुईवटा काठे पुल बगाएको हो

रमा कुमालको शव मस्र्याङ्दी किनारमा भेटियो

गोरखा र तनहूँको सीमाना भएर बग्ने मस्र्याङ्दीको किनारमा एक किशोरीको शव फेला परेको छ । गोरखातर्फको बगरमा शव तैरिरहेको अवस्थामा देखेपछि स्थानीयबासीले इलाका प्रहरी कार्यालय ठाँटीपोखरीलाई खबर गरेका प्रहरी नायब

गोरखामा सहकारी सुरक्षा सचेतना कार्यक्रम सम्पन्न

गोरखामा सहकारी सुरक्षा सचेतना कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाको आयोजना तथा जिल्ला सहकारी संघको समन्वयममा कार्यक्रम सम्पन्न भएको हो । जिल्लाका विभिन्न सहकारी संघ/संस्थाहरुका अध्यक्ष र

च्याङ्लीमा प्लाईको कच्चा पदार्थ बनाउने उद्योग स्थापना हुँदै

गोरखाको च्याङ्लीमा प्लाईका लागि चाहिने कच्चापदार्थ(कोरटिलिङ) बनाउने उद्योग स्थापनाको तयारी गरिएको छ ।शुभलक्ष्मी प्लाई एण्ड भेनियर्स इण्डस्ट्री प्रालिले पालुङटार नगरपालिका ७ च्याङ्लीको फलामे भन्ने ठाउँमा कोर टिलिङ बनाउने उद्योग स्थापनाको

गोरखामा यसबर्ष रोपाइँ १० प्रतिशतले घट्यो

खडेरीका कारण गोरखामा यसबर्ष रोपाइँ गतबर्षभन्दा १० प्रतिशत घटेको छ । गतबर्ष ९५ प्रतिशत रोपाइँ भएकामा यसबर्ष जम्मा ८५ प्रतिशतमात्र रोपाइँ भएको कृषि ज्ञानकेन्द्र गोरखाले जनाएको छ । मध्य साउनसम्म

३०० विद्यार्थीको दाँतको उपचार

आनन्द फाउण्डेशनले गोरखाका दुई सामुदायिक विद्यालयका तीनसय विद्यार्थीको दाँतको उपचार गरेको छ । गोरखा नगरपालिका १० स्थित मनकामना बहिरा आवासीय मावि र बालमन्दिर माविमा सञ्चालित दन्तरोग उपचार शिविरमा तीनसय विद्यार्थीको

एनपिआई गोरखा अस्पताल भदौ १ बाट संचालनमा आउने

गोरखामा निर्माण सम्पन्न भएको एनपिआई गोरखा अस्पताल लामो पर्खाइपछि सञ्चालन हुने भएको छ । बिभिन्न बिशेषज्ञ सेवासहित सो अस्पताल संचालनमा आउन लागेको हो । गोरखा सदरमुकाममा रहेको उक्त अस्पतालले यही

गोरखामा २६०० जना गर्भवती हुँदा आधाजसोले मात्र सन्तान जन्माउँछन्

प्रतीक्षा आले ।जिल्लामा गर्भवती र सुत्केरी हुनेको संख्यामा बर्सेनी अन्तर बढ्दै गएको छ । गर्भवती भएकामध्य आधाजसोले मात्र सन्तान जन्माउने गरेको तथ्यांक जनस्वास्थ्य कार्यालय गोरखामा भेटिन्छ । बाँकीको अबस्थाबारे कार्यालय

कुलोको बिषयमा बिवाद हुदाँ भाईमाथि खुकुरी प्रहार, ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

खेतमा पानी लगाउने कुलोको बिषयमा विवाद हुँदा खुकुरी प्रहार भएको छ । गोरखा नगरपालिका–३ घलाङस्थित राटमाटेका बाबुकाजी बस्नेतले भाई खोपबहादुर बस्नेतलाई खुकुरी प्रहार गरेका हुन् । ‘शुक्रवार राती करिव दश

चितवन हिँडेको बस ऐना पहरामै रोकियो, स्टार्ट गरेरै छाड्दा दुर्घटना

आइतबार दिउँसो आँबुखैरेनीको ऐना पहरामा दुर्घटना भएको बस बिहान करिब साढे १० बजे गोरखाबाट यात्रु लिएर चितवनका लागि निस्केको थियो । चितवन जाने यात्रुको संख्या कम भएपछि उनीहरूलाई अर्को गाडीमा