| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

एएफपिएनको पारामेडिकल छात्रवृत्ति कार्यक्रमको ३० वर्ष पूरा

गोरखाको हिमाली तथा दुर्गम क्षेत्रका जनताका लागि आधारभूत स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले फ्रान्सको एएफपिएन र नेपालस्थित बिसिएम प्रतिष्ठानको संयुक्त पहलमा सुरु गरिएको पारामेडिकल छात्रवृत्ति कार्यक्रमले यस वर्ष

गोरखाका क्रिश्चियन समुदायद्वारा धुमधामले ‘क्रिसमस डे’ मनाइयो

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा डिसेम्बर २५, बिहिबार गोरखाको विभिन्न स्थानहरुमा ‘क्रिसमस डे’ मनाइएको छ । जिल्लाका क्रिश्चियन धर्मावलम्बीहरूले विभिन्न कार्यक्रमहरु गरेर क्रिसमस दिवस मनाएका हुन् । जिल्ला

गोठ, खर्क र गोठालाको अवलोकन गर्दै पालिका टोली

प्रतीक्षा आले ।पालिकाका जनप्रतिनिधि तथा प्रशासकीय प्रमुखहरु सरकारी तथा गैरसरकारी संस्थासंग चाँजोपाँजो मिलाएर विदेश भ्रमणमा जाने गरेको देखे सुनेकै खबर हो तर, गोरखाको एक पालिकाका प्रमुख तथा प्रमुख तहका कर्मचारी

तीन विधेयक पास गर्दै सहिद लखनको १८ औं अधिवेशन सम्पन्न

तीन विभिन्न विधेयक सर्वसम्मतिले पास गर्दै सहिद लखन गाउँपालिकाको १८ औं अधिवेशन सम्पन्न भएको छ । बुधबार सुरु भएको गाउँसभाको अधिवेशनका सबै कार्यसूची एकै दिनमा सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत

माछिखोलामा सवारी पार्किङलाई थप व्यवस्थित बनाइने

धार्चेको केन्द्र माछिखोलामा सवारी पार्किङलाई थप व्यवस्थित बनाइने भएको छ । बुधबार बसेको सरोकारवाला निकायहरु बीचको बैठकले उक्त निर्णय गरेको हो । माछीखोलाको कवड्हल अगाडी बसपार्क निर्माण गरेर पार्किङ व्यवस्थापन

गोरखामा जडिबुटीहरूको श्रोत सर्वेक्षण र दिगो संरक्षण तथा व्यापार परियोजना लागु

प्रतीक्षा आले ।गोरखामा पाइने हिमाली जडिबुटीहरुको श्रोतको सर्वेक्षण, दिगो संरक्षण तथा व्यापार सम्बन्धी कार्यक्रम लागु भएको छ । जिल्लाका बारपाक सुलिकोट, अजिरकोट, धार्चे र चुमनुब्री गाउँपालिका गरी चार स्थानीय तहहरुमा

पर्यटकीय स्थलहरुमा घोडा सवारीको व्यवस्था गर्दै अजिरकोट

अजिरकोट गाउँपालिकाका प्रमुख पर्यटकीय स्थलहरु अब घोडा चढेर अवलोकन गर्न पाइने भएको छ । पर्यटकको सेवा सुविधाका लागि पालिकाले घोडा पर्यटन साझेदारी कार्यक्रम संचालन गर्न लागेको हो । पालिकाको केन्द्र

पानी बोक्ने ट्रक पानीमा खस्दा चालक गम्भीर घाइते

गोरखामा पानी बोक्ने मिनीट्रक दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । ग १ क २५३७ नं को पानी बोक्ने मिनिट्रक गएराती नौबजे अँबुवा सेरा सडकको कर्मसिङमा दरौंदी नदीमा खस्दा

आरुघाटमा एकै रातमा स्वास्थ्य संस्थादेखि घरसम्म चोरी

आरुघाट गाउँपालिका–१० फुलपाती भञ्ज्याङमा एकै रातमा स्वास्थ्य संस्थादेखि घरसम्म चोरी भएको छ । सोमबार राती डाँडागाउँ आधारभूत स्वास्थ्य केन्द्र, स्थानीय रेनुका खड्काको पसल, सकुन्तला खत्री र अञ्जित बरामको घरमा चोरी

तीन जिल्लास्तरीय चित्रकला प्रतियोगितामा प्रथम र द्वितीय गोरखाकै

गोरखा, दोलखा र ओखलढुंगाका विभिन्न विद्यालयका ८९ वटा चित्रकला बीच भएको प्रतियोगितामा प्रथम र द्वितीय पुरस्कार जित्न गोरखाली प्रतिभा सफल भएका छन् । तीन जिल्लालाई कार्यक्षेत्र बनाएर काम गरिरहेको कल्स