
गोरखाको अजिरकोट गाउँपालिका ३ भच्चेकबजार जाने सडक पहिरोले भत्काएपछि आजदेखि सवारी सञ्चालनमा प्रतिबन्ध गरिएको छ । पहिरोका कारण साना सवारी साधन पनि जोखिम मोलेर एकतर्फी सञ्चालन गरिरहेकाले यातायात बन्द गरेर

फरार प्रतिवादी पक्राउ गर्ने अभियानमा रहेको गोरखा प्रहरीले सोमवार तीनजनालाई पक्राउ गरेको छ । बिभिन्न सार्वजनिक मुद्धाको आरोप लागेर सजायँ तोकिएका तर फरार रहेका सिरानचोक गाउँपालिका ७ श्रीनाथकोटका ३३ वर्षीय

जिल्ला प्रशासन कार्यालय गोरखाले मूल्यसूची राख्न गोरखाका ब्यापारी ब्यवशायीलाई अनुरोध गरेको छ । बिभिन्न स्थानीय तहले बजार अनुगमनका क्रममा मूल्यसूची बिना दैनिक उपभोग्य सामग्री बिक्री बितरण भईरहेको भेटेपछि जिल्ला प्रशासन

गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ६ भुम्लिचोकमा प्रहरीले ५० हजार बोट गाँजा नष्ट गरेको छ । करिब छ सय रोपनी क्षेत्रफलमा उम्रिएको गाँजा नष्ट गरिएको एसपी सुरेन्द्र गुरुङले बताए ।

शहिदलखन गाउँपालिका वडा नम्बर १ का ५३ वर्षिय पुरुषमा सोमवार कोरोना पुष्टि भएको छ । चितवन उपचार गराउन गएका उनलाई त्यहाँ स्वाब जाँच गर्दा रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयका सुचना

गोरखा नगरपालिकाभित्र होम आइशोलेसनमा नौ जना कोरोना संक्रमित रहेका छन् । सामुहिक आइसोलेशनमा एकजना मात्र रहेका छन् ।स्वास्थ्य शाखाका प्रमुख इश्वर रेग्मीका अनुसार ६ जना महिला र तीन जना पुरुष

हेलन गुरुङगोरखाको धार्चे गाउँपालिका वडा नं ३ उहियामा पहिरो जाँदा चार घर परिवार बिस्थापित भएका छन् । शनिबार राती करिब दुईबजे गएको पहिरोले धनबहादुर गुरुङ, डम्बरसिङ गुरुङ, किसान गुरुङ र

सुत्केरी व्यथाले थलिएकी फुजेलकी एक महिलालाई हेलिकप्टरमार्फत पोखराको अस्पताल पुर्याइएको छ ।गण्डकी गाउँपालिका ४ कौदीकी देवी गुरुङलाई आइतवार बिहान हेलिकोप्टरमा उद्धार गरी गण्डकी अस्पतालमा पुर्याइएको हो ।शनिबार बिहानदेखि सुत्केरी व्यथाले

आइतबार पठाइएका नयाँबाहेक गोरखाका पुराना पिसिआर सबैको रीपोर्ट प्राप्त भइसकेको छ । आइतबार १२५ वटा नयाँ पिसिआर परीक्षणका लागि काठमाडौं पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । पुराना सबै पिसिआरका रीपोर्टमध्य

गोरखा सदरमुकामका पसलहरुमा मूल्यसूची नै नभएको पाइएको छ । गोरखा नगरपालिकाले गरेको बजार अनुगमनका क्रममा अधिकांश पसलमा मूल्यसूची नभेटिएको अनुगमनमा खटिएका प्रशासकीय अधिकृत चेतप्रसाद अम्गाईले बताए । ‘अधिकांश पसलमा मूल्यसूची