| आइतवार, कार्तिक २२, २०८३

गोरखाका समाचार

बहराईनका राजकुमारको ७० जनाको टोली सामागाउँमा

बहराईनका राजपरिवारका एक सदस्य (राजकुमार) सहित रोयल गार्डको टोली गोरखाको मनास्लु हिमाल आरोहण गर्न आउने भएपछि सहयोगका लागि एक टोली सामागाउँ पुगेको छ । ७० जनाको टोली बिहिवार त्यहाँ पुगेको

लाप्राकको भूमे सामुदायिक वनका अध्यक्षमाथी छुरा प्रहार
प्रहरीले वडाअध्यक्षसँग बिही घटनाको सोधपुछ थाल्यो

गोरखाको बिही गाउँमा भएका श्रृङ्खलावद्ध हत्याका घटनाको बारेमा सोधपुछ गर्न नेपाल प्रहरीले सुरु गरेको छ । सोधपुछका लागि प्रहरीले चुमनुब्री गाउँपालिका वडा नं. ५ का वडाअध्यक्ष सोनाम ग्याल्जेन गुरुङलाई जिल्ला

निजी आवास पुननिर्माण र विपत ब्यवस्थापन बारे कार्यशाला सम्पन्न

गोरखामा शुक्रवार निजी आवास पुननिर्माण तथा विपद् ब्यवस्थापन सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । भारत सरकारबाट सहयोग प्राप्त नेपाल आबास पुन निर्माण परियोजनाको सहयोग, गोरेटो गोरखाको सहजिकरण र जिल्ला समन्वय

बलात्कारपछि हत्या गरिएको घटनाप्रति दलित विद्यार्थी संघ गोरखाको ध्यानाकर्षण

नेपाल दलित विद्यार्थी संघ गोरखाले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । बझाङको मष्टा गाउँपालिका २ स्थित सिम मन्दिर नजिकै स्थानीय १२ वर्षिय बालिकाको बलात्कार पछि हत्या

चुमनुब्रीको ल्ही गाउँकी एक महिला सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्धार

चुमनुब्री गाउँपालिका वडा नम्बर २ ल्ही गाउँकी एक महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । ३० वर्षिय हिसे लामा सुत्केरी हुन नसकेपछि उनलाई नेपाल आर्मीको हेलिकप्टरबाट आज दिउँसो ४ बजे काठमाण्डौँ

त्रिभुवन पुस्तकालय जीर्णोद्वार गर्न आर्थिक अभाव

निर्माणाधीन त्रिभुवन पुस्तकालयको बाँकी काम सम्पन्न गर्न आर्थिक अभाव भएको छ । आर्थिक अभावका कारण भवन निर्माणको काम लामो समयदेखि रोकिएको छ । संकलित रकम पनि सकिएको र प्रतिवद्धता व्यक्त

चाडबाडमा गाउ“घर फर्कनेलाई स्वास्थ्य सुरक्षाको के ब्यबस्था छ ?

केहीदिनअघि भक्तपुरमा कोरोना पुष्टि भएकी एक महिला भागेर गोरखाको सिरानचोक खहरेमा आएर घरमा बसिन् । कोरोना संक्रमण भएको पुष्टि भएपछि भक्तपुरको डेरा गरेको घरबाट रातारात भागेर ट्याक्सी रिजर्भ गरी आइन्

ब्यवशायीक कृषिका लागि ज्ञान केन्द्रको बजेट १३ करोड ४५ लाख

साना सिंचाई कार्यक्रम संचालनका लागि दुई करोड ५० लाख, प्राङ्गारिक मिशन कार्यक्रमका लागि ९७ लाख २९ हजार, तरकारी उत्पादन प्रोत्साहन सहयोग ६४ लाख ५० हजार । यो चालु वर्ष कृषि

पालुङटारका ७ सहित गोरखामा १२ जना कोरोना संक्रमित थपिए

गोरखाको पालुङटार नगरपालिकामा ७ जना सहित गोरखामा आज १२ जना कारोना संक्रमित थपिएका छन् । पालुङटार १ का ३ पुरुष र ४ जना महिलामा संक्रमण देखिएको हो । ३७,१५,१३ वर्षका

गोरखाको बिही गाउँमा श्रृंखलावद्ध हत्याका घटना भएपछि वडाध्यक्षलाई सदरमुकाम बोलाए

गोरखाको चुमनुव्री गाउँपालिका वडा नम्बर ५ बिहीका अध्यक्ष सोनाम लामालाई प्रहरीले सदरमुकाम झिकाएको छ। वडाभित्र श्रृंखलावद्ध हत्या भए पनि ती घटनाहरू प्रहरीकहाँ नपुगेको र गाउँमै गुपचुप मिलाउने गरेको खबर सार्वजनिक