
निजी जग्गाको वन नगदेबाली सरह उपभोग पाउने नीति नियम बनाउन पारिवारिक निजी वन संघले माग गरेको छ । बुधबार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गरी संघले निजी क्षेत्रमा लगाइएको वन सम्पदा

प्रहरी चौकी बाह्रकिलाेमा कार्यरत एक जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएपछि बाह्रकिलाे प्रहरी चौकीले सर्वसाधारणका लागि सेवा बन्द गरेको छ । चौकीमा कार्यरत सबै प्रहरी क्वारेन्टिनमा रहेको र संक्रमित आइशोलेसनमा

उत्तरी गोरखाको छेकम्पारमा गहुँ लगाउने सिजन सुरु भएको छ । छेकम्पारको मुख्य खेतीको रुपमा गहुँ, फापर र आलुलाई लिने गरिन्छ । तीनहजारदेखि तीनहजार पाँचसय मिटरसम्म उचाइ रहेको यहाँ एक बर्षमा

गोरखामा बुधवार पाँच जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार आरुघाट गाउँपालिका ९ मा बस्ने २४ र २६ वर्षका मजदुरहरु, सिरानचोक ३ का २९ वर्षिय, पालुङटार ५ का

कोरोना भाइरस महामारी नियन्त्रणका लागि गरिएको लकडाउनसँगै बन्द रहेको मनकामना केवुलकारले अब इटिकट पनि सुरु गर्ने भएको छ। सरकारले मठ मन्दीर खुला नगर्दा मनकामना केबुलकार पनि अहिले बन्द छ।

कोरोना महामारीका कारण मृत्यू भएका मुस्लिम समुदायको शव परम्परागत धर्म संस्कार अनुसार अन्त्येष्टि गर्न पाउनु पर्ने सो समुदायले माग गरेका छन् । बुधबार गोरखाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईसमक्ष ज्ञापन
गण्डकी गाउँपालिका ५ दर्बुङका राजेन्द्र श्रेष्ठको माछापोखरीमा अज्ञात व्यक्तिले विष हालिदियो । फलस्वरुप पोखरीमा रहेका छसय माछा सखाप भए ।राजेन्द्र श्रेष्ठ कोरोना संक्रमणका कारण होम आइसोलेशनमा रहेको मौका पारी दुष्टआत्माले

स्वाँरा सघन गाउँ बिकास केन्द्रले शहिदलखन गाउँपालिका भित्रका ९ वटै स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । मास्क, सेनिटाईजर, पिपिई, ग्लोब्स लगायत गरी ३० हजार रुपैयाँ बरावरको सामग्री प्रत्येक

आज २० घण्टाको नवजात शिशुसहित थप ३३ जना कोरोनाका नयाँ संक्रमित गण्डकी प्रदेशमा थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबार मध्यान्हसम्म प्रदेशमा २० घण्टाका नवजात शिशुससिहत ३३ जनामा संक्रमण

गोरखाको पालुङटार नगरपालिकाको ठाँटीपोखरी बजार क्षेत्रमा पर्ने पसलहरु मापदण्ड पूरा नगरी संचालनमा रहेको भेटिएको छ । मंगलवार गण्डकी प्रदेश स्तरीय जिल्ला बजार अनुगमन समितिले त्यहाँका पसलहरु बिर्ना दर्ता चलेका, म्याद