| आइतवार, कार्तिक २२, २०८३

गोरखाका समाचार

दुईजना फरार प्रतिवादी पक्राउ

प्रहरीले दुईजना फरार प्रतिवादी पक्राउ गरेको छ । सवारी ज्यान मुद्धामा फैसला भएका एक र केही सार्वजनिक अपराधको मुद्धाका एकजना पक्राउ गरिएको प्रहरी कार्यालयले जनाएको छ । सवारी ज्यान मुद्धाका

मिर्गौला विरामीलाइ सहयोग रकम हस्तान्तरण

जन्मदिनको अवसर पारी गोनपा ३ घलाङ हाल अमेरिकामा बसोबास गर्दै आएका अरुण दानीले दुवै मिर्गौला फेल भएको र आर्थिक अवस्था कमजोर भएकी पम्फा श्रेष्ठलाई दूई लाख २ सय २ रुपैँया

नेपाली सेनाद्वारा २५ लाख खर्चेर भुपू सैनिक आबासिय विद्यालय भबन निर्माण

नेपाली सेनाले गोरखा नगरपालिका ८ स्थित नेपाल राष्ट्रिय भुपू सैनिक आबासिय विद्यालयका लागि चार कोठे भबन निर्माण गरिदिएको छ । २५ लाख रुपैयाँ खर्च गरेर निर्माण गरिएको उक्त भबनको आईतवार

कृषिका कर्मचारी नहुँदा कृषिसम्बन्धी कार्यक्रम गर्न समस्या भो : स्थानीय तह

गोरखाका स्थानीय तहका प्रमुखहरुले कृषिसम्बन्धी जनशक्ति अभाव हुँदा कृषि क्षेत्रमा छुट्याएको बजेट खर्च गर्न नसकेको बताएका छन् । गाउँ तथा नगरपालिकामा दरबन्दी अनुसार कर्मचारी नहुँदा काम लगाउन नसकिएको र उपलब्धी

उपचारका लागि पनि हेलि चार्टर कहिलेसम्म ?

सुत्केरी व्यथाले तीन दिनसम्म करापेपछि चुमनुब्री गाउँपालिका २ ल्ही गाउँकी एक महिलालाई हेलिकोप्टरबाट उद्धार गरी प्रशुतीगृह पठाइएको छ । ३० बर्षकी हिसे लामा सुत्केरी हुन नसकेपछि राष्टूपति महिला उत्थान कार्यक्रम

एकैदिन गोरखाका १९२ जनाको कोरोना रिपोर्ट नेगेटिभ

कोरोना महामारीको सन्त्रास फैलिरहेका बेला शनिबार गोरखामा एकैदिन १९२ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । दुई नगरपालिका तथा बिभिन्न गाउँपालिकाका गरी एकैदिन एकसय बयानब्बे जनाको कोरोना नेगेटिभ आएको स्वास्थ्य

गण्डकी गाउँपालिकाको गाउँसभा फेरी स्थगित,१३ गते पुन बस्ने

गत असार १० गते सक्नुपर्ने गाउँसभा अहिलेसम्म गर्न नसकेको गोरखाको गण्डकी गाउँपालिकाले शनिवार आव्हान गरेको गाउँ सभा फेरि स्थगित भएको छ । गणपुरक संख्या नपुगेपछि गाउँसभा स्थगित भएको गाउँपालिकाका अध्यक्ष

४१ औँ सामाजिक सेवा दिबस बिभिन्न कार्यक्रम गरि मनाईँदै

गैरसरकारी संस्था महासंघ गोरखाको आयोजनामा असोज ६ गतेदेखि बिभिन्न कार्यक्रम गरी ४१ औँ सामाजिक सेवा दिबस मनाइएको छ । दिबसको अवसर पारेर शनिवार जिल्लामा रहेका क्रियाशिल गैरसरकारी संस्थाहरु बिच गैरसरकारी

त्रिभुवन पुस्तकालय जगाउन होस्टेमा हैँसे गरौँ

तत्कालीन सचेत नागरिकले २००७ सालमा गोरखा सदरमुकाममा त्रिभुवन पुस्तकालय स्थापना गरे । शिक्षा नै विकासको सर्वोत्तम माध्यम हो भन्ने बुझेकाहरुले यस क्षेत्रमा शिक्षाको विकास गर्न पुस्तकालय स्थापना गरेका थिए ।त्यतिबेला

तनहुँमा ६७ वर्षीया वृद्धाको हत्या, एक जना पक्राउ

तनहुँको शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोलाका ६७ वर्षीया तेजकुमारी ढकालको हत्याको अभियोगमा प्रहरीले शुक्रबार एक जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा गोरखा भीमसेनथापा गाउँपालिका–१ बसेनीका ४६ वर्षीय शिव गौतम रहेका छन्। उनलाई