| आइतवार, कार्तिक २२, २०८३

गोरखाका समाचार

ब्यापारी ब्यवशायीलाई प्रशासनले भन्यो : यी कुरामा ध्यान नदिँदा ५ हजार देखि ३ लाख जरिवाना

जिल्ला प्रशासन कार्यालय गोरखाले उपभोक्ताको अधिकार र उपभोग्य बस्तु बिक्रीमा हेलचेक्राई गर्दा ५ हजार देखि ३ लाख रुपैयाँ जरिवाना गर्ने सक्ने जनाएको छ । मंगलवार सुचना जारी गर्दै कार्यालयले ब्यापारी

अवैध रुपमा ढुङ्गाउ उत्खनन गर्ने ट्याक्टर देउरालीबाट नियन्त्रणमा

गोरखा नगरपालिका वडा नम्बर १२ स्थित देउरालीबाट अवैध रुपमा उत्खनन गरिएको ढुङ्गा सहितको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । ना १ त ७१२५ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएर कारवाहीकालागि गोरखा नगरपालिका

राप्रपाको भातृ संस्थाहरु समायोजनको तयारी

राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा संयुक्त एकीकरण भएपछि भातृ संगठनको पनि समायोजन तयारी भएको छ । सो पार्टीको गोरखा जिल्ला समितिले आउँदो २१ गतेभित्र भातृसंगठन समायोजन गर्ने जनाएको छ ।

मतदानबाट टुंगियो गण्डकी गाउँपालिकाको केन्द्र विवाद

तीनबर्ष लामो विवादपछि गोरखाको गण्डकी गाउँपालिकाको केन्द्र सम्बन्धी विवाद साम्य भएको छ । मङ्गलबार आयोजित सभामा गाउँसभाका सदस्यहरुले मतदान गरी केन्द्र विवाद टुङ्ग्याएका गाउँपालिकाका अध्यक्ष होमबहादुर रानाले जानकारी दिए ।

आज ३ जना संक्रमित थपिए, १२५ जनाको रिपोर्ट नेगेटिभ

गोरखामा सोमवार ३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार गैरसरकारी संस्थामा कार्यरत ३५ वर्षिय महिला, नेपाल प्रहरीमा भक्तपुरमा कार्यरत हाल गोरखा नगरपालिका भित्र घर आएका ३२ वर्षिय

गोरखा अस्पतालमा आजदेखि अप्रेशन सेवा सुरु

गोरखा अस्पतालमा विगत १८ महिनादेखि रोकिएको अप्रेशन सेवा मंगलबारदेखि पुनः सुरु भएको छ । पहिलो दिन आज बारपाक सुलीकोटकी एक महिलाको अप्रेशन गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए

सार्वजनिक सवारीसाधनको ढोकामा कोभिड सन्देश

गोरखामा यात्रुबाहक सार्वजनिक सवारी साधनमा कोभिड १९ (काेंरोना भाईरस)बाट बच्ने उपाए लेखिएको सन्देश टाँसिएको छ । कोरोनाको बढ्दो जोखिम न्यूनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय, सांग्रिला बिकास बैंक गोरखा शाखा

डाक्टर केसीको समर्थनमा साझा पार्टी गोरखाले ज्ञापन पत्र बुझायो

चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै अनसनरत डाक्टर गोबिन्द केसीको मागप्रति समर्थन जनाउँदै साझा पार्टी गोरखाले प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । साझा पार्टी गोरखाका संयोजक किशोर रेग्मीले सोमवार प्रमुख

अव्यवस्थित बजारलाई नियमन गर

कोरोनाको जोखिम देखा जाला भनेर व्यापारीले हिम्मत गरेर पसल सञ्चालन गरिरहेका छन् । ‘परेको ब्यहोरौँला’ भनेर ग्राहकहरु किनमेलमा खचाखच छन् । छ महिना लामो कोरोना महामारीको ‘लकडाउन’पछि अहिले बजार गुल्जार

माछा पोखरीमा बिष, छ सय माछा सखाप

गोरखाको गण्डकी गाउँपालिका ५ दर्बुङका राजेन्द्र श्रेष्ठको माछा पोखरीमा बिषका कारण छ सय माछा सखाप भएको छ । पोखरीमा बिष परेपछि आठसय ग्रामदेखि एक किलो तौलसम्मको माछा मरेको बूढीगण्डकी पशुपन्छी