
गोरखादेखि बारपाकसम्म सडक कालोपत्रेको जिम्मा पाएका निर्माण ब्यवशायी (ठेकेदार) ले काम नगर्दा वर्षौँ देखिको आयोजना अलपत्र छ । २०७२ मा दुई वर्ष भित्र काम सिध्याउने गरी सुरु भएका ती सडक

मालपोत कार्यालय गोरखामा कार्यरत कर्मचारीमा मंगलवार कोरोना संक्रमण पुष्टि भएसँगै बुधवारदेखि कार्यालयको सेवा बन्द गरिएको छ । नियमित कार्यालय आइरहेका एक जना महिला कर्मचारीमा कोरोना पुष्टि भएको हो ।‘बुधवारदेखि हामीले

गोरखामा आज (सोमवार) १० जना कोरोना संक्रमित थपिएका छन् । गोरखा नगरपालिका वडा नम्बर १२ मा तीन जना, ११ मा १ जना, मालपोत कार्यालयका कर्मचारी १ जना, पालुङटार नगरपालिका ६

जनता समाजवादी पार्टी नेपाल गोरखा जिल्ला सदस्य रोज गुरुङ (चन्द्रमान) को निधन भएको छ । धार्चे गाउँपालिकाका पार्टी सचिव समेत रहेका उनको असामयिक निधनप्रति सोमवार जिल्ला पार्टीले शोक बक्तब्य जारी
अहिले दुईसातादेखि इलाका प्रशासन कार्यालय सिर्दिबास बन्द छ । सिर्दिबास इलाका प्रशासन कार्यालय बन्द हुँदा चुमनुब्री गाउँपालिकाका सातवटा वडा र धार्चे गाउँपालिकाको वडा नं. १, २ र ३ का बासिन्दा

२०७२ सालको भूकम्पको पाँचबर्षपछि केन्द्रविन्दूको बिषयमा बारपाक सुलीकोट गाउँपालिका र धार्चे गाउँपालिका बीच विवाद सुरु भएको छ ।इपिसेण्टरको नाममा धार्चे गाउँपालिकाले बिभिन्न कार्यक्रमहरु गर्न थालेपछि बारपाक सुलीकोट गाउँपालिकाले विज्ञप्नि जारी
धार्चे गाउँपालिकाले शनिबार वडा नं. ५ चुङकङमा निर्मित ‘इपिसेण्टर’ पार्क, इपिसेण्टर एडेभेञ्चर ट्रेल, इपिसेण्टर साइकल टे्रलको उद्घाटन गर्यो ।गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालले यी सबै संरचनाको उद्घाटन गरेका थिए

आज गोरखाका प्रजिअ सहित ३२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई गरी ३२ जनामा कोरोना संक्रमण भएको छ । ४४ वर्षका प्रजिअ दम्पत्तिमा संक्रमण

गोरखाको बाह«किलो बारपाक सडक खण्डको छेवेटार सेक्सनमा गरिएको कालोपत्रे गुणस्तरहीन भएको भन्दै स्थानीयले उप्काईदिएका छन् । आईतवार साँझ सडक दुबैतर्फ बन्द गरेर बिच भागमा निर्माण कम्पनीले मापदण्ड पुरा नगरी कालोपत्रे

धार्चे गाउँपालिकाले वडा नं. ७ को चुङकङमा ‘इपिसेण्टर’ स्तम्भ निर्माण ग¥यो । लाप्राकदेखि गुम्दाहुँदै चुङकङसम्म इपिसेण्टर एडेभेञ्चर ट्रेकिङ ट्रेल, इपिसेण्टर साइकल ट्रेल निर्माण गरी गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालबाट