
बिभिन्न संघ संस्था, समुह, क्लव वा केही मानिस जम्मा भएर बालवालिका, युवायुवती देखि वृद्धवृद्धा सम्म तिहारमा देउसी भैलो खेल्थे । देउसी भैलोले तिहारको रौनक मनोरम बनाउँथ्यो । कतिपयले रमाईलाका लागि

गोरखाको मालपोत कार्यालयमा कार्यरत छ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक महिला कर्मचारीलाई कोरोना पोजेटिभ देखिएपछिको कन्ट्याक ट्रेसिङमा अरु पाँच जनामा पनि कोरोना पोजेटिभ देखिएको मालपोत कार्यालयका प्रमुख

जनता समाजवादी पार्टी गोरखाले धार्चे गा.पा.३, लाक्पाल निवासी चन्द्रमान गुरुङको स्मृति सभा सम्पन्न गरेको छ । उत्तरी गोरखाको बिकट गाउँ लाक्पालमा भएको कार्यक्रममा जसपा केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सह

गोरखामा आज २० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । गोरखा नगरपालिका क्षेत्रमा १४ जना पुरुष र पाँच जना महिला थपिएका छन् । भने शहिदलखन गाउँपालिकामा १

बढ्दो बलात्कार र हिंसाका बिरुद्धका गोरखामा शनिवार युवतीहरुले प्रर्दशन गरेका छन् । स्वस्फूर्त भेला भएका २५ भन्दाबढि युवतीहरुले कालो लुगा, कालो पट्टी र मास्क लगाएर बिरोध जनाएका हुन् ।‘बलात्कार बिरुद्ध

आर्थिक सहयोग हुन्छ भन्ने बहाना स्थानीय तहका जनप्रतिनीधिहरूले आफ्ना डाँडा र थुम्कालाई नियम विपरीत विदेशी नागरिकको नाममा आफूखुसी नामकरण गर्न थालेका छन् । स्थानीय संस्कृति, पहिचान र अस्तित्व समेत मेटाउने

स्थानीय जातको आलुका लागि प्रसिद्ध गोरखा गुम्दा र लाप्राकको आलुमा ऐजेरु र दादे रोगको संक्रमण भेटिएको छ । राष्टिूय बाली रोग विज्ञान अनुसन्धान केन्द्रले धार्चे ४ र धार्चे ५ का

दोहोरो भुक्तानी लिएका नक्कली भूकम्पपीडितबाट पौने ११ करोड रुपैयाँ फिर्ता भएको छ । दोहोरो सुविधा लिएका र स्वेच्छाले रकम फिर्ता गर्नेको संख्या २ हजार १ सय ५० रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत
बारपाक सुलीकोट गाउँपालिकाले स्वाँराका किसानहरुलाई ढुवानी अनुदानमा आलुको बिउ उपलब्ध गरायो । यद्यपि बिउ खरिद गर्न लाग्ने रकम किसान स्वयंले ब्यहोरे । प्रतिपाथी एकसय ७० रुपैयाँका दरले उनीहरुले रकम तिरेका

भुकम्पको केन्द्रबिन्दु जिल्ला गोरखाको निजी आबास पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । २०७२ बैशाख १२ गते बारपाक केन्द्रबिन्दु भएर गएको भुकम्पले भत्काएकामध्ये करिब ७० हजार घर निर्माण भइसकेका अनुदान