| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

धार्चेमा कफि खेतीबारे छलफल

धार्चे गाउँपालिकामा कफि कृषकहरुसँग अन्र्तक्रिया एवं गोष्ठी भएको छ । खेति शक्ति कफि प्रालीको आयोजना, तथा धार्चे गाउँपालिकाको समन्व्यनमा कफि खेतिको महत्व, सम्भावना, खेति गर्ने तरिका र बजारका बारेमा जानकारी

इपिसेण्टर विवादका कारण बारपाकीद्वारा धार्चे प्रवेश गर्ने नाका बन्द

गोरखा : इपिसेण्टरलगायतका विषयमा विवाद बढ्दै गएपछि बारपाकका बासिन्दाले धार्चे प्रवेश गर्ने नाका बन्द गरेका छन् । बारपाकबाट धार्चे प्रवेश गर्ने मुख्य सडकमा बिहिबार सूचना लेखेर अनिश्चितकालका लागि बन्द गरेका

गोरखामा सक्रिया संक्रमित ११३, कोरोनामुक्त हुनेको संख्या ३६९

गोरखामा हालसम्म तीनसय ६९ जनाले कोरोना जितेका छन् । कोरोना महामारी सुरु भएको आठमहिनायता संक्रमित भएका चारसय ८४ जनामध्य तीनसय ६९ जना कोरोनामुक्त भइसकेका र एकसय १३ जना मात्र सक्रिय

मेची महाकाली बुहारी संयुक्त आवाज गठन

दरौँदी : मेची महाकाली बुहारी संयुक्त आवाजको गोर्खा जिल्ला शाखा गठन भएको छ । नेपाल महिला संघ गोरखाकी जिल्ला सहसचिब सपना पुनको संयोजकत्व मा सात सदस्यीय समिति गठन भएको हो

अख्तियारमा गोरखाका स्थानीय तहको मुद्धा धेरै

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरास्थित कार्यालयमा गोरखाका स्थानीय तहका मुद्धा धेरै पर्ने गरेको छ । उपभोक्ता समितिले गर्ने काम ठेकेदारलाई दिने, कामै नगरी भ्रमण भत्ता लिने, अवैध प्रक्रियाबाट औषधी खरिद

सरस्वती माविका दृष्टिबिहिन विद्यार्थीलाई बसोबासको अभाव

गोरखा नगरपालिका ८ आहालेस्थित सरस्वती माविमा अध्ययनरत दृष्टिबिहिन विद्यार्थीलाई बसोबासको अभाव भएको छ । यहाँ अध्ययनरत १५ जना विद्यार्थीलाई बस्ने ठाउँको अभाव भएको प्रधानाध्यापक पुरुषोत्तम भट्टराईले जानकारी दिए । बस्ने

सामागाउँमा मध्यकात्तिकमै हिमपात

गोरखा : गोरखाको सामागाउँमा हिमपात सुरु भएको छ । चिसो बढ्न थालेपछि मंगलबारदेखि हिउँ पर्न सुरु गरेको चुमनुब्री १ का वडाअध्यक्ष वीरबहादुर लामाले जानकारी दिए ।‘मङ्गलबारदेखि सामागाउँमा हिउँ पर्न सुरु

बारपाक सुलीकोटद्वारा ९० मुरी आलु ढुवानी अनुदान

स्थानीय जातको आलुका लागि प्रसिद्ध गुम्दाबाट बारपाक सुलीकोट गाउँपालिकामा मात्रै ९० मुरी आलु निर्यात भएको छ । गत कात्तिक १३ गते ट्याक्टर र जीपमा राखेर ९० मुरी आलु बारपाक सुलीकोट

नक्कली कालोपत्रे गर्नेलाई कारबाही गर

गोरखामा रहेर राजनीति गरिरहेका एक शीर्ष नेताले एकदिन टेलिफोन गरी झपारे, ‘तपाई हाम्रा ठेकेदारको मात्र किन समाचार लेखिरहनुहुन्छ, किन हाम्रा निर्माण व्यवसायीको कामको मात्रै चासो राखिरहनुहुन्छ ?’ त्यसदिन गोरखा एप्रोप्रियट

माछापुच्छ्रे पदयात्रामा पिसीआर रिपोर्ट अनिवार्य

दशैँलगत्तै जिल्लाका दुई प्रख्यात पदयात्रामार्गमा आन्तरिक पर्यटक बढेपछि कोरोना सङ्क्रमणको सम्भावित जोखिम रोक्न पदयात्रामा आउनेहरुले अनिवार्य पिसीआर रिपोर्ट साथमा ल्याउनुपर्ने भएको छ । चर्चित मर्दी हिमाल पदयात्रा र माछापुच्छ्रे नमूना