| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

टेलरिङ ब्यवशायी संघद्वारा असाहाय विद्यार्थीलाई पोशाक बितरण

गोरखा टेलरिङ ब्यवशायी संघले सदरमुकामको बालमन्दिर माध्यामिक विद्यालय र सरस्वती मावि आहालेका विद्यार्थीलाई पोशाक बितरण गरेको छ । स्थापना दिबसको अवसर पारेर सोमवार विद्यालयमै पुगेर पोशाक बितरण गरिएको संघका जिल्ला

गोरखा नगरपालिकाको सार्वजनिक सेवा पाँच दिन बन्द

नगरक्षेत्रभित्र कोरोना महामारी न्यूनिकरण गर्न भन्दै गोरखा नगरपालिका कार्यालयले पालिका मातहतका अत्यावश्यक बाहेकका सबै सार्वजनिक सेवा बन्द गरेको छ । आइतबार सूचना जारी गरी प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले कात्तिक

गोरखामा एनजिओ/आइएनजिओले स्थानीय तहको अनुमतीबिना कार्यक्रम गर्न नपाउने (आचारसंहिता सहित)

जिल्ला समन्वय समिति गोरखाले जिल्लामा क्रियाशिल गैसरकारी संस्थाहरुलाई जिल्ला भित्र कार्यक्रम संचालन गर्दा संम्बन्धित स्थानीय तह, वडा, गाउँ तथा नगरपालिकाको अनुमती लिएर मात्रै संचालन गर्न भनेको छ । जिल्ला समन्वय

सिद्धिगणेश सहकारीको अध्यक्षमा सरद कट्टेल चयन

सिद्धिगणेश बचत तथा ऋण सहकारी संस्थाको तेस्रो अधिवेशनबाट सरदबाबु कट्टेल अध्यक्षमा चयन भएका छन् । कोभिड १९ को प्रभावका बिच जुमबाट कात्तिक १६ गतेदेखि २२ गते सम्म गरिएको दशैँ साधारण

बारपाकीले धार्चेविरुद्धको नाकाबन्दी हटाए

धार्चे गाउँपालिकाविरुद्ध पाँचदिनदेखि लगाएको नाकाबन्दी बारपाकीले खुलाएका छन् । नाकाबन्दीले समस्याको समाधान नगर्ने भन्दै अबरोध हटाइदिएको स्थानीय युवा जीत घलेले जानकारी दिए । ‘धार्चे गाउँपालिकाले इपिसेण्टर तोडमोड गर्न खोज्यो भनेर

सामाजिक अभियान्ता रेखा लोप्चनद्वारा विद्यालयलाई आर्थिक सहयोग

सामाजिक अभियान्ता रेखा लोप्चनले गोरखा नगरपालिका ११ तेह«किलोको चन्द्रज्योती आधारभुत विद्यालयका लागि आर्थिक सहयोग गरेकी छिन् । आईतवार एक कार्यक्रमका बिच देश तथा बिदेशमा रहेका दाताहरुले पठाएको ७८ हजार एक

अजिरकोट वडा नम्बर ४ को कार्यालय र विद्यालय मंसीर २ सम्म बन्द

गोरखाको अजिरकोट गाउँपालिका मा कार्यरत दुई जना कर्मचारीलाई कोरोना पोजेटिभ पुष्टि भएपछि वडा कार्यालय बन्द गरिएको छ । वडा अध्यक्ष जंगबहादुर गुरुङले बिज्ञप्ती जारी गर्दै वडाभित्रका कर्मचारी र केही स्थानीयमा

गोरखा नगरपालिका कार्यालय अन्तर्गत सबै सेवा बन्द, विद्यालय पनि मंसिर ६ सम्म बन्द रहने (सुचना सहित)

नगरक्षेत्रभित्र कोभिड १९ को संक्रमण दर बढेपछि गोरखा नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सार्वजनिक सेवा बन्द गरेको छ । प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तले सुचना जारी गर्दै कात्तिक २४ गतेदेखि मंसिर

गण्डकी प्रदेशमै पहिलो पटक गोरखाको लाप्राकमा पर्यटन पढाइ

गण्डकी प्रदेशमै पहिलो पटक गोरखाको एक विद्यालयले पर्यटन सम्बन्धी पठाइ सञ्चालन गरेको छ । धार्चे गाउँपालिका ४ लाप्राकको मणिकामदेवी माविले यसबर्षदेखि पर्यटनसम्बन्धी पठनपाठन सुरु गरेको विद्यालयका प्रधानाध्यापक धनबहादुर गुरुङले जानकारी

गुम्दा र लाप्राकका रैथाने जातको आलु बचाऊ

गोरखामा स्थानीय जातको आलु सबैभन्दा धेरै खेती हुने भनेर नाम चलेको गुम्दा र लाप्राकको आलुमा अहिले रोग लाग्न थालेको छ । दादे र ऐजेरु रोगले यी दुई ठाउँका आलुलाई सताउन