
बिगतका वर्षमा तिहारमा पटक, भुईँचम्पा जस्ता बिस्पोटक पदार्थ पड्काउनेलाई कारवाही गर्ने योजना प्रहरीले बनाउँथ्यो । देउसी भैलो खेल्नेहरुलाई समय तोकेर खेल्न दिईन्थ्यो । तर यस वर्ष देउसी भैलो खेल्नेहरु पनि

अहिंसा क्षेत्र भनेर परिचित गोरखाको चुम उपत्यकामा घोडेजात्रा चलिरहेको छ । तिब्बती पात्रोअनुसार नवौँ महिनाको ८, १० र १५ गते र दसौँ महिनाको सोही गतेहरुमा चल्ने घोडेजात्रा अहिले धमाधम चलिरहेको

गोरखामा बढ्दै गएको बलात्कारका घटनाप्रति मेची महाकाली बुहारी संयुक्त आवाज गोरखाले बिरोध जनाएको छ । बुधबार सदरमुकाममा पत्रकार सम्मेलन गर्दै संयुक्त आवाजकी अध्यक्ष सपना पुनले केहीदिनअघिदेखि बढ्दै गएको बलात्कारका घटनाको

गोरखा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ ‘क’ का सांसदले निर्वाचन क्षेत्र पूर्वाधार बिकास कार्यक्रमको योजना र बजेट बिनियोजन गरेका छन् । निर्वाचन क्षेत्र ‘क’ का सांसद हरिशरण आचार्यको संयोजकत्वमा निर्वाचन

गोरखा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ मा बिभिन्न २५ वटा योजनाका लागि सांसदहरुले दुई करोड रुपैयाँ बिनियोजन गरेका छन् । सांसद प्रकाशचन्द्र दवाडीको संयोजकत्वमा निर्वाचन क्षेत्र पूर्वाधार बिकास कार्यक्रम

जिल्ला प्रशासन कार्यालय गोरखा र गोरखा नगरपालिकाले बजार क्षेत्रमा निरन्तर बजार अनुगमन भईरहेको जनाएको छ । बुधवार जिल्ला अनुगमन समितिले गोरखा सदरमुकामको नयाँ बजार, लक्ष्मीबजार क्षेत्रको छ वटा पसल र

फ्रान्सका भालियर सोलीदारीत प्राडग संस्थाले गोरखाको धार्चे गाउँपालिका ३ को पार्वती आधारभुत विद्यालयका लागि कम्युटर र प्रिन्टर प्रदान गरेको छ । सो संस्थाका संयोजक बुद्ध गुरुङ र वडा सदस्य प्रमिना

आशिष कुमार भट्टः गोरखा जेसीज गोरखाको बन्न लागेको नयाँ भवनको शिलान्यास भएको छ । बुधबार बिहान एक कार्यक्रमको आयोजना गरी भवन शिलान्यास गरिएको हो । गोरखा नगरपालिकाका मेयर राजनराज पन्तबाट

आर्थिक अनियमितता गरेको आरोपमा बारपाक सुलीकोट गाउँपालिका ८ पन्द्रुङको व्रह्मचारिणी आधारभूत विद्यालयका प्रअ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुवैजना पदमुक्त भएका छन् । पटक पटक आर्थिक अनियमितताको आरोपमा मुछिएको र

गोरखामा मंगलवार १४ जना कोरोना संक्रमित थपिएका छन् । गोरखा नगरपालिका वडा नम्बर ४ को दुई जना, ८ को एक, ९ को एक, १२ को दुई र १४ को एक