
गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ८ स्थित घ्याल्चोकको सिउरेनीटारबाट बाणिज्य बैंकले सेवा सुरु गरेको छ । आईतवारदेखि एक्स्टेन्सन काउन्टर राखेर सेवा सुरु गरिएको बाणिज्य बैंक गोरखा शाखाका प्रबन्धक कपिल कार्कीले

केहीबर्षदेखि मनास्लु क्षेत्रमा पर्यटकको ओइरो लाग्न थाल्यो । विश्वको आठौँ अग्लो मनास्लु हिमाल आरोहण गर्ने, लार्केपास गर्ने, चुम उपत्यका भ्रमण गर्ने नयाँ गन्तव्यका रुपमा मनास्लु क्षेत्र विकास भइरहेको छ ।

गोरखाको मनास्लु क्षेत्रमा यतिबेला स्याउ लटरम्म पाकेको छ । चुमनुब्री गाउँपालिका ३ न्याक, वडा नं. ४ को प्रोक, नाम्रुङ, क्वाक, छाक र वडा नं. २ को ल्हो, ल्ही, स्यो तथा

आज आइतबारदेखि गोरखा बजार क्षेत्रका बैंक खुल्ने भएको छ । झण्डै डेढ सातादेखि जारी निषेधाज्ञाका कारण बन्द रहेको गोरखा बजार र आसपासका बैंक तथा बित्तिय संस्थाहरु आजदेखि खुल्ने भएका हुन

गोरखामा सात कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार बिहान १० बजे जारी गरेको विज्ञप्तीमा गोरखामा ७ जनामा संक्रमण पुष्टि गरेको हो । गोरखामा थपिएका संक्रमित मध्ये

गोरखाको भिमसेन थापा गाउँपालिका वडा नं ८ भजारथोकका तीन दिनदेखि हराइरहेका एक पुरुष आज मृतक भेटिएका छन् । भदौ २६ गतेदेखि परिवारको सम्पर्कमा नरेहेका २८ वर्षिय उमेश परियार मृत भेटिएका

प्रमुख जिल्ला अधिकारी तीर्थराज भटटराईसहित गोरखा नगरपालिकाका ४९ जनाको स्वाब संकलन गरिएको छ । सामुहिक आइसोलेशन, होम आइसोलेशन र कन्ट्याक ट्रेसिङका गरी ४९ जनाको स्वाव संकलन गरिएको गोरखा नगरपालिकाले जनाएको

गोरखामा कोरोना संक्रमितको संख्या १९५ पुगेको छ । गत जेठदेखि शनिबारसम्म १९५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पहिलो पटक गत जेठ २३ गते जुम्लामा रहेका गोरखा मान्बुका एक

संयुक्त अरब इमिरेट्स यूएईको आबुधावीमा एकजना नेपालीको ज्यान गएको छ । आबुधावीको एयरपोर्ट रोडमा रहेको केएफसी रेष्टुरेन्टमा ग्याँस लिक भएर पड्किँदा त्यहाँ कार्यरत गोरखा घैरुङ ५ गोर्खाका सरन कुँवरको ज्यान

गोरखाको आरुघाट गाउँपालिकामा एक जना कोरोना संक्रमित थपिएका छन् । आरुघाट वडा नं ८ को एक जना ३१ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।