| मङ्लबार, साउन ११, २०८३

गोरखाका समाचार

दुई जनालाई कोरोना देखिएपछि बारपाक सुलिकोटको ३ र ४ नम्बर वडा बन्द

बारपाक सुलिकोट गाउँपालिकामा शुक्रबार दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै वडा नम्बर ३ र ४ को कार्यालय सहित स्थानीय बजार बन्द गरिएको छ । जोखिम न्यूनिकरण र संक्रमण फैलिन नदिन

पृथ्वीराजमार्गले असोज एक गतेबाट बस चलाउने

पृथ्वीराजमार्ग बस सञ्चालक प्रालिले असोज १ गतेदेखि बस सेवा सञ्चालन गर्ने भएको छ । लामो समयदेखि बन्द रहेको बस सेवा विश्वकर्मा पूजाको अवसर पारेर सञ्चालन गर्न लागिएको प्रालिका गोरखा सदस्य

प्रजिअका सुरक्षामा खटिएका दुई सुरक्षाकर्मीसहित ६ जना संक्रमित थपिए

प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईको सुरक्षामा खटिएका दुई सुरक्षाकर्मी सहित ६ जनालाई शुक्रवार कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा जिल्ला प्रशासन कार्यालयमा खटिएका २७

गोरखा नगरपालिकामा निषेधाज्ञा ३१ गते सम्म थपियो

गोरखा नगरपालिकामा निषेधाज्ञा भदौ ३१ गते सम्म थपिएको छ । पछिल्लो पटक आज राती १२ बजे सम्मका लागि कायम रहेको निषेधाज्ञा गोरखा नगरपालिका क्षेत्रमा कोरोना संक्रमित बढेको र कन्ट्याक्ट ट्रेसिङको

गोनपा, अजिरकोट र भिमसेनमा तीन जना कोरोना संक्रमित थपिए

गोरखामा ३ जना कोरोना संक्रमित थपिएका छन । गोरखा नगरपालिका वडा नम्बर ६ कि ३३ वर्षिय एक महिला, अजिरकोट गाउँपालिका २ का ७८ वर्षिय महिला र भिमसेन थापा गाउँपालिका ३

बूढीगण्डकी प्रभावितको गुनासो : आयोजना कार्यालयले अन्यौलमा पार्यो

गोरखा र धादीङको सिमानामा बन्न लागेको राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित बिस्थापितहरुले अन्यौलमा परेको गुनासो गरेका छन् । आयोजना निर्माण हुने नहुने, घरगोठ र छुट जग्गाको मुआब्जा कहिले पाउने,

गोरखा, पालुङ्टार र धार्चेमा १३८ जनाको स्वाब संकलन

गोरखाका तीन पालिकाका गरी बिहिबार एकसय ३८ जनाको स्वाव संकलन गरिएको छ । होम आइसोलेशनमा बसेका, संक्रमितसंगको कन्ट्याक ट्रेसिङ र नमूनाको रुपमा पिसिआर संकलन गरिएको पालिकाहरुले जनाएका छन् ।गोरखा नगरपालिकाका

कोरोना कहर : गोरखाका बिभिन्न पालिकामा पूर्ण तथा आंशिक लकडाउन जारी

कोरोना त्रासका कारण गोरखाका बिभिन्न पालिकाका ग्रामीण बजारहरुमा लकडाउन जारी छ । केस पोजेटिभ देखिएका ठाउँहरुमा थप जटिलता उत्पन्न नहोओस भनेर सम्बन्धित पालिका तथा वडाहरुले सूचना जारी गरी टोल तथा

घ्याल्चोकको खटार क्षेत्र ‘सिल’

कोरोना संक्रमण जोखिम न्यूनिकरणका लागी भन्दै गण्डकी गाउँपालिका वडा नं ८ घ्याल्चोकको खसटार क्षेत्र सिल गरिएको छ । समुदायका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएपछि वडा सिल गरिएको बिहीवार सार्वजनिक

अवैध उत्खनन गरेर बालुवा चोर्ने दुईवटा ट्याक्टर प्रहरी नियन्त्रणमा

अवैध रुपमा खोलाबाट बालुवा उत्खनन गरेर ढुवानी गर्ने दुईवटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । लु १ त ५६७३ र ग १ त ५२५६ नम्बरको ट्याक्टरलाई प्रहरीले बिहिवार गोरखा नगरपालिका