| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

सिरानचोक र गोरेटो गोरखाको साँझेदारीमा जिविकोपार्जन र पूर्वाधारका २२ परियोजना संचालन

गोरखाको सिरानचोक गाउँपालिका र युएनडिपी, गोरेटो गोरखाको साँझेदारीमा गाउँपालिका भित्रिका बिभिन्न वडामा २२ वटा परियोजना संचालित छ । सामुदायिक पूर्वाधार बिकास तथा जिविकोपार्जन परियोजना अन्र्तगत गाउँपालिका र संस्थाको ६०÷६० लाख

गोरखामा पनि छठ मनाउँदै (फोटो फिचरसहित)

गोरखा सदरमुकाममा बसोबास गरेका तराइ, मधेश मूलका बासिन्दाहरुले धुमधामका साथ छठ मनाएका छन् । गोरखा सदरमुकामको रानीपोखरी परिसरमा मधेशी समुदायका महिलाहरुले छठी माइको पूजाआजा गरी छठ मनाएका हुन् । ‘गए

गाउँपालिका र स्थानीयको सहमतिमा प्राकृतिक सम्पदा दोहन

शिव उप्रेती : विकासका लागि भनेर २ वर्ष अगाडि जिल्ला समन्वय समितिका प्रमुख, सिरानचोक गाउँपालिकाका अध्यक्ष, वडा अध्यक्ष र ठेकेदार सबै मिलेर वनको बीचमा ढुङ्गाखानी चलाउन दिने निणर्य गरे ।

रुई गाउँ बारे अध्ययन गरेर सांसद अधिकारीको टोली फर्कियो

गोरखा क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद हरिराज अधिकारीको टोली गोरखा र तिब्बतको सीमामा रहेको रुई गाउँको बारेमा अध्ययन गरेर फर्किएको छ । स्थानीय जनप्रतिनिधि तथा राजनीतिकर्मीसहित सीमावर्ती गाउँ

साधना लघुवित्तको तेस्रो वार्षिकोत्सव सम्पन्न

गोरखामा मुख्य कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिकोत्सव सम्पन्न भएको छ । मेहनती परिश्रमी तपाइँको हात, आर्थिक सम्वृद्धिमा साधनाको साथ भन्ने मूल नाराका साथ स्थापित साधना लघुवित्त वित्तीय

आँबुखैरेनी पोखरा सडकलाई चारलेनको बनाइने

 सरकारले यसै आर्थिक वर्षदेखि आँबुखैरेनी–पोखरा सडक विस्तार सुरु गर्ने भएको छ। साँघुरो सडकलाई चारलेनमा निर्माण गर्ने काम चालू आर्थिक वर्षबाट सुरु गर्न लागिएको सडक विभाग आयोजना निर्देशनालय (एडीबी) ले जानकारी

बेनिघाट-आर्खेत सडक, योजना ठूलो, बजेट थोरै

पृथ्वीराजमार्गको बेनिघाट, गण्डकी गाउँपालिकाको सिउरेनीटार हुँदै आर्खेत सम्मको बूढीगण्डकी करिडोरको सडक उत्तरी गोरखा जोड्ने एउटा महत्वपूणर् मार्ग हो । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई प्रधानमन्त्री हुँदासम्म उक्त सडकलाई उत्तर दक्षिण राजमार्गको

गोरखाका सीमा क्षेत्रका बासिन्दालाई चिनियाँ सरकारको राहत सामग्री

कोरोना र लकडाउनका कारण समस्यामा परेका उत्तरी गोरखाका तिब्बती सीमावर्ती गाउँबासीलाई चिनियाँ सरकारले राहत सामग्री प्रदान गरेको छ । चुमनुब्री गाउँपालिका वडा नं. १ सामागाउँ, साम्दो तथा वडा नं. ७

गोरखामा आज चार जना कोरोना सक्रमित थपिए

गोरखामा आज चार जना कोरोना संक्रमित थपिएका छन् । गोरखा नगरपालिका वडा नम्बर ६ का ८९ वर्षिय पुरुष, ५२ वर्षिय पुरुष र ५० वर्षकी महिलालाई कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका

उत्तरी गोरखामा फेरि हिमपात

उत्तरी गोरखाको सामागाउँ, छेकम्पार क्षेत्रमा हिमपात भएको छ । मौसम बदलिएसँगै तल्लो गोरखामा जाडो बढेको छ भने माथिल्लो गोरखाको चुमनुब्री गाउँपालिका वडा नं. १ सामागाउँ तथा वडा नं. ७ छेकम्पारका