| बुधबार, असार ९, २०८३

गोरखाका समाचार

बन्दै गरेको खानेपानी आयोजनाको ट्याङ्की पहिरोले भत्कियो

गोरखाको बारपाक सुलिकोट गाउँपालिका २ मान्द्रे बारपाकमा बन्दै गरेको खानेपानी आयोजनाको टंकी पहिरोले भत्काएको छ । २० घरधुरीलाई खानेपानी पु¥याउने उद्देश्यले निर्माण गरिएको आयोजनाका हिलटेल पहिरोले भत्काएको स्थानीय यमबहादुर गुरुङले

संक्रमितलाई सडकमा बान्ता गराउँदै आइसोलेसनमा लगिएपछि विरोध

 कोरोना संक्रमितलाई एम्बुलेन्समा राखेर आइसोलेसनमा लैजाने क्रममा चरम लापरवाही गरेको भन्दै गोरखा नगरपालिका–७ बतासेका बासिन्दाले विरोध जनाएका छन् । संक्रमितलाई एम्बुलेन्समा राखेर सडकमा बान्ता गराउँदै लगेको भन्दै स्थानीयले विरोध जनाएका

बुङकोट मकैपुर टावरबाट ‘फोर जी’ सेवा सुरु

गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ७ बुङ्कोट स्थित मकैपुरमा रहेको नेपाल टेलिकमको टावरले ‘फोर जी’ सेवा सुरु गरेको छ बुधवारदेखि उक्त टावरबाट ‘फोर जी’ सेवा सुरु भएको र आसपासका बुङ्कोट,

मुआब्जा समितिको भर्चुअल बैठक : घरगोठको मुआब्जा छिटो निर्धारण गरिने

जिल्ला मुआब्जा निर्धारण समिति गोरखाको भर्चुअल बैठक बुधवार सम्पन्न भएको छ । बैठकले बूढीगण्डकी आयोजनाबाट प्रभावित क्षेत्रको घरगोठको मुआब्जा तत्काल निर्धारण गर्ने निर्णय गरेको छ ।बजार क्षेत्रको समेत लगत संकलन

विपीको बिचार गाउँगाउँमा पुर्याउन गोरखा कांग्रेसको आग्रह

नेपाली कांग्रेस गोरखाका सभापति हरिबहादुर घलेले विपी कोईरालाको बिचार गाउँगाउँमा पु¥याउन युवाहरु सक्रिया हुनुपर्ने बताएका छन् । विपी कोईराला युवा नेतृत्व बिकास मञ्चले बुधवार आयोजना गरेको भर्चुअल छलफलमा उनले भने,

गोरखा नगरपालिकाका ४३ जनाको स्वाब संकलन

गोरखा नगरपालिकामा बुधबार ४३ जनाको स्वाब संकलन गरिएको छ । धारापानीमा कोरोना संक्रमण फैलिएपछिको कन्ट्याक ट्रेसिङ तथा नापी कार्यालयका एक कर्मचारीमा संक्रमण देखिएपछिको कन्ट्याक ट्रेसिङको आधारमा ४३ जनाको स्वाब संकलन

गोरखामा एक सय २९ जनाले कोरोना जिते

गोरखामा १२९ जना कोरोना निको भएर घर फर्किएका छन् ।बुधवार सम्मको पिसिआर परीक्षणमा एक सय ८९ लाई संक्रमण पुष्टि भएको थियो यी मध्ये ५८ जना आइसोलेशनमा उपचाररत छन् । जिल्ला

मस्तिष्कघातबाट सिकिस्त सुनकेसरीको उपचार खर्च अभावले बिचल्ली

धार्चे गाउँपालिका ३ खोर्लाबेशीकी ३९ बर्षकी सुनकेशरी गुरुङ मस्तिस्कघात भई काठमाडौँको एक अस्पतालमा उपचाररत छिन् । गोरखा नगरपालिका ५ क्याम्पस एरियामा व्यवसाय गर्ने उनलाई एक्कासी मस्तिष्कघात भई गतहप्ता काठमाडौंको मेडिसिटी

कोरोनाबारे सचेतना जगाउन बारपाक सुलिकोटमा वडाले शिक्षक परिचालन गर्ने

कोभिड १९ बाट बच्न ध्यान दिनुपर्ने पक्ष र स्वास्थ्य सुरक्षाका बारेमा समुदायमा जानकारी गराउन गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले सचेतना कार्यक्रम संचालन गर्ने भएको छ ।गत भदौ २१ गते बसेको गाउँपालिका

गोरखाका २७ जना कोरोना संक्रमित होम आइशोलेसनमा

गोरखामा होम आइशोलेसन बस्नेको संख्या बढ्न थालेको छ । कोभिड १९ रोकथाम नियन्त्रण र ब्यवस्थापनका लागि गठित जिल्ला स्तरीय कोरोना संकट ब्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले होम आइशोलेसन बस्न पाउने